"ओपरा विनफ्रे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २३:
'''ओपरा विनफ्रे''' ({{lang-en|Oprah Winfrey}}) (जन्म '''ओर्पाह गैल विनफ्रे''' ({{lang-en|Orpah Gail Winfrey}}, २९ जनवरी १९५४) एक अमरिकी मिडिया प्रोपराइटर , कार्यक्रम संचालिका, अभिनेत्री, निर्माता र मानव अधिकारवादी हुन्। टेलिभिजनको इतिहासमा त्यस किसिमका कार्यक्रमहरुमध्ये उच्चतम मुल्यांकन गरिएको ''टल्क शो ,'' 'द ओपरा विनफ्रे टल्क शो'का कारण उनी प्रख्यात छिन्; सो कार्यक्रम सन् १९८६ देखि २०११ सम्म सिकागोका विभिन्न टेलिभिजन नेटवोर्कबाट प्रसारित हुने गर्थ्यो । 'क्विन अफ अल मिडिया' अनौपचारिक उपनाम पाएकी उनी बीसौं शताब्दीकी सर्वाधिक धनी अफ्रिकी अमेरिकन, उत्तर अमेरिकाकी पहिलो अश्वेत अर्बपति थिइन जसलाई अमेरिकी इतिहास कै सबैभन्दा महान् अश्वेत मानवअधिकारवादी पनि भनिन्छ । विभिन्न मुल्यांकन सुचिमा उनलाई विश्वकै निकै प्रभावशाली महिलाको रुपमा इंकित गरेका छन् ।
 
ग्रामिण मिसिसिपिको गरिबीमा उनको जन्म किशोराअवस्थाकी एकल आमाको कोखबाट भएको थियो र पछि उनिउनी छिमेकी भित्रि शहर मिलवौकीमा हुर्किएकी थिइन् । उनका अनुसार वाल्यकाल र किशोराअवस्थामा उनी यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । १४ बर्षको कलिलै उमेरमा गर्भवती भएकी विनफ्रेको छोराको मृतु शिशु अवस्थामा नै भएको थियो ।
 
== सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ओपरा_विनफ्रे" बाट अनुप्रेषित