"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अब_यस्तो_कहिल्यै_नहोस्.jpg हटाईंदै, कमन्समा Storkkले Likely copyright violation; see c:COM:Licensing. If you are the copyright holder, please follow the instructions on c:OTRS. को कारणले हटाएका कारण । |
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि ) |
||
पङ्क्ति ३२:
‘'''अब यस्तो कहिल्यै नहोस्'''’ इतिहास सिरोमणी [[बाबुराम आचार्य]]का ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा [[बहादुर शाह]] देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् । यस अघि पढेको जगदीश घिमिरेको सकसमा उल्लेख गरिएका धेरै घटनाहरूको सत्यताका बारेमा शंङ्का उत्पन्न भएको थियो । यो पुस्तक पढ्दा त्यसमा भएका धेरै कुराहरुको गैह्र आख्यानपूर्ण विवरण पाइन्छ । सायद जगदीश घिमिरे जिवितै छँदा उनको पुस्तकका बारेमा गहन छलफल भएर त्यसको श्रोत सामग्रीका बारेमा पनि केहि प्रकाशित भएको भए उनको पुस्तकको महत्व अझै बढ्ने थियो । सकस पढिसकेकालाई यो पुस्तक पढ्नुले अझै फाइदा पु¥याउँछ र यो पढिसकेकालाई सकस पढ्नुले अझै थप जानकारी हाँसिल गर्न मद्दत गर्छ ।
पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ । भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका
== बहादुर शाह ==
राजेन्द्रलक्ष्मी भन्दा बढि बहादुर शाह प्रति सहानुभुति देखाइएको छ । शेरबहादुरले बहादुर शाहको हत्याका
=== '''नेपाल र चिन युद्ध''' ===
पङ्क्ति ४१:
==भिमसेन थापा (उदय र अस्त)==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा [[साम्राज्य लक्ष्मी देवी|महारानी साम्राज्यलक्ष्मी देवी]]कै निर्देशनानुसार रगतले लथपथ भएको भिमसेन थापाको अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहिले चौतारा विदुर शाही, चौतारा [[शेरबहादुर शाह|शेरबहादुर शाही]](लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुर शाहको हत्याका
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गिद्धहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
पङ्क्ति ४८:
[[जंगबाहदुर राणा]]लाई पनि जंगबहादुर कुँवर राणा भनेर पछिसम्म उल्लेख गरिएको छ ।
पुस्तकमा बाहिर प्रकाशमा आएका बाहेकका कुराहरुलाई बढि जोड दिइएको छ । त्यसैले भिमसेन थापाको नकारात्मक पक्षहरुमा बढि ध्यान पु¥याइएको पाइन्छ । सत्ता र शक्तिको
== पारिवारिक खिचातानी ==
जंग बहादुर कुँवर राणा भिमसेन थापाका भतिजा माथवरसिंह थापाका भान्जा हुनाले थापा परिवारको शक्ति खोसेर कुँवर राणाले लिनु, वहादुर शाहलाई रणबहादुरले मार्न लाउनु, रणबहादुरलाई उनकै सौतेनी दाइ शेरबहादुर शाहीले मार्नु पछि गएर [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीपसिंह कुँवर]] राणालाई [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्गशम्सेर कुँवर राणा]]ले मार्नु, आदिले प्राय पारिवारिक खिचातानी र हत्याहरुले इतिहासको पाना भरिएका छन् । एक पुस्ताले दुःखले आर्जेको राज्यमा पछिका पुस्ताले रजाईँ गर्ने र त्यसकै फलस्वरुप अर्काले खोस्ने प्रवृत्ति रहेको देखिन्छ । प्रतापसिंह शाह बलियो भइदिएका भए र पिता जस्तै दूरदृष्टिवाला भएका भए उनले भाइ बहादुर शाहसँग मिली देशको सिमा बढाउने र गाभिएका राज्यभित्र भावनात्मक एकिकरण गराएर राज्य बलियो बनाउन तर्फ लाग्थे होला । त्यसो भएको भए इतिहासै बेग्लै हुने थियो । तर पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधीकारीहरु मोज मस्ती र अधिकारको लुछाचुँडिमै व्यस्त भए । त्यसैको फाइदा कहिले थापा त कहिले कुँवर राणाले उठाए । आफ्ना विरोधीहरुलाई दमन गरेरै भएपनि अलि लामो समयसम्म स्थिरता ल्याउनेमा भिमसेन थापा र जंगबहादुर कुँवर राणा नै देखिन्छन् ।
इतिहासको आधार राजाका नाममा लेखिएका अर्जीपत्रहरुलाई मानिएको छ । बाबुराम आचार्यका कुराहरु अन्य केहि पुस्तकसँग बाँझेका छन् । उदाहरणका
== विदेशी हस्तक्षेप ==
नेपाली शासकले अंग्रेज रिझाउने प्रयास गर्ने गरेको र बेलाबेला शक्तिमा आउन चाहने भारदारले समेत अंगे्रजको मनोदशा अनुसार कदम चाल्ने र दरबारले दूताबासमा शरण लिन जाने जस्ता कुराहरु त उल्लेख गरिएका छन् तर ठाडो हस्तक्षेपका कुराहरु उल्लेख छैनन् ।
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रुपले सच्चिएका छैनन् । इतिहास लेखनको आधार प्रष्ट रुपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख घटनाहरू कुनै आँखोदेखि बयान नभएकाले श्रोत सामग्रीको उल्लेखले विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुकका निम्ति पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]] देखि २००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो । <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
|