"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति १:
[[File:Archimedous Panta Sozomena.tif|thumb|''Archimēdous Panta sōzomena'', 1615]]
आर्किमिडिज(Archimedes) एक प्रसिद्ध [[वैज्ञानिक]] एवं [[गणितज्ञ]] हुन् । उनको जन्म लगभग ई. पु. २८७ मा भएको मानिएको छ ।
उनको रहस्यमय ढंगले हत्त्या ई. पु. २१२ मा भएको थियो ।<ref name="">Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal</ref> उनिउनी [[ग्रीक भाषा|ग्रीक]]को [[सिसिली]] टापुको [[सिराकस]] भन्ने [[सहर]]का [[नागरिक]]क रुपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क [[राजा]] [[हेरोन]] (Hieron II) संग नजिक थिए ।
झन्डै ई. पु. २१२ मा ग्रिकमा [[रोम]]को आक्रमण भयो र सम्पूर्ण [[ग्रीक भाषा|ग्रीक]] [[रोम]]को अधिनमा पर्यो । सोहि समयमा रोमाली सैन्य [[कमान्डर]] अर्थात् [[जनरल]] Marcellus को संगल्नातामा आर्किमिडिजको हत्त्या भयो ।            
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/आर्किमिडिज" बाट अनुप्रेषित