७४,१४८
edits
Tulsibot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)) |
||
=== बाघा सिमाना ===
बाघा सिमानामा हरेक साझ भारतको सीमा सुरक्षा बल र पाकिस्तान रेंजर्सको सैनिक टुकडि भेला हुन्छन। विशेष मौकाहरूमा मुख्य रूपबाट १४ अगस्तको दिन जब पाकिस्तानको स्वतन्त्रता दिवस समाप्त हुदछ र भारतको स्वतन्त्रता दिवसको बिहान हुदछ त्यस साझ त्यहा शान्तिको लागी रात्रि जागरण गरिन्छ। त्यस रात त्यहा मानिसहरूलाई एक-दोश्रोसंग मिल्ने अनुमति पनि दिईन्छ। यसको अलावा त्यहा पुरै
== खानपान: ==
अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पञ्जाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरूको लागी पञ्जाब स्वर्ग मानिन्छ।
दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरूको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चोंको लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोडको ढाबे हो। यहाँ केवल दुई बजे सम्मको कुल्चे पाईन्छ। पपडी चाट र टिक्कीको लागी बृजवासीको पसल प्रसिद्ध छ। यो पसल कूपर रोडमा अस्थित छ। लारेंस रोडमा बी.बी.डी.ए.वी. गर्ल्स कलेजको छेउ सहरको सबभन्दा राम्रो आम पापड पाईन्छ। शाकाहारी खानाको साथ-साथ अमृतसर आफ्नो मांसाहारी व्यंजनहरूको लागी पनि प्रसिद्ध छ। मासंहारी व्यंजनहरूमा अमृतसरी मछी धेरै प्रसिद्ध छ। यस व्यंजनलाई चालीस
== बाजार-हाट ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/849729" बाट अनुप्रेषित