"क्षयरोग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:रोगहरू जोडियो |
सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रतिसत +प्रतिशत) |
||
पङ्क्ति २०:
लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सकृय क्षयरोगका लक्षणहरू हुन्। अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन्। यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा क्षयरोग राखिएको हो। सकृय क्षयरोगको पहिचान गर्न रेडियोलोजी (साधारणतया छातिको एक्सरे), सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रोबायोलोजिकल कल्चर) गर्ने गरिन्छ। त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टिएसटी) र/वा रगत परीक्षण गरेर निष्कृय क्षयरोगको पहिचान गरिन्छ। लामो अवधिसम्म धेरै थरी एन्टिबायोटिक अौषधिको प्रयोग गरिने हुनाले यो रोगको उपचार केही झन्झटिलो छ। आवस्यकता परेको खण्डमा घर, काम गर्ने स्थान तथा सामाजिक सम्पर्कका व्यक्तिहरूमा पनि परीक्षण तथा उपचार गरिन्छ। हाल मल्टिपल ड्रग-रेजिस्ट्यान्ट ट्युबरक्युलोसिस (एमडिआर टिबी) संक्रमणमा एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दै गएको छ। यस रोगको रोकथाम तथा बचाउ छिटो पहिचान तथा उपचार, संकास्पद स्थानमा परीक्षण कार्यक्रमको सञ्चालन र क्षयरोगको विरुद्धमा दिइने बिसीजी खोप लगाउने जस्ता कुरामा भर पर्दछ।
विश्वको जनसङ्ख्याको एकतिहाइ मानिसहरू क्षयरोगबाट संक्रमित विस्वास गरिन्छ<ref name=WHO2012data>{{cite web|url=http://www.who.int/mediacentre/factsheets/fs104/en/index.html|title=Tuberculosis Fact sheet N°104|publisher=[[World Health Organization]]|date=November 2010|accessdate=26 July 2011}}</ref> र प्रत्येक वर्ष यस जनसङ्ख्याको १
==सन्दर्भ सामग्रीहरू ==
|