"विद्यावारिधी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा)
पङ्क्ति ८:
== नेपालमा ==
 
विद्यावारिधि नेपालको उच्च शैक्षिक स्तर हो। यो कार्यक्रम ३ देखि ५ वर्षे हुन्छ जसका लागि स्नातकोत्तर आवश्यक हुन्छ। प्रवेशका लागि अनिवार्य रूपमा परिक्षापरीक्षा हुन्छ। विद्यावारिधि प्रायः अनुसन्धान कार्यक्रमहरू हन् जुन शोधग्रन्धमा आधारित हुन्छन्। यसमा कुनै अतिरिक्त पाठ्यक्रम छैन।<ref>{{वेब स्रोत|युआरएल=https://nagariknews.nagariknetwork.com/opinion/195613-1573528080.html|शीर्षक=विद्यावारिधि नै किन ?|वेबसाइट=नागरिक दैनिक|भाषा=नेपाली|मिति=|पहुँचमिति=२१ मे २०२०}}</ref>
 
नेपालमा [[त्रिभुवन विश्वविद्यालय]]ले विद्यावारिधि अध्ययनको व्यवस्था गरेको थियो। नेपालमा २०३० सालमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा वासुदेव त्रिपाठीलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://ekantipur.com/bibidha/2018/10/28/154069349784157504.html|शीर्षक=विद्यावारिधि शोधको गुणस्तर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=२१ मे २०२०}}</ref> रसायनशास्त्रमा २०३३ सालमा विद्यावारिधिको उपाधि पाउने प्रथम नेपाली महिला बिनु लोहनी हुन्।
"https://ne.wikipedia.org/wiki/विद्यावारिधी" बाट अनुप्रेषित