"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
|reign = वि.सं. १९०४ बैशाख ३१ – १९३८ जेठ ०६
|birth_date =वि.सं. १८८६ कार्तिक ०६
|primeministers =[[जङ्गबहादुरजंगबहादुर कुँवरराणा|जङ्ग]]
|death_date =वि.सं. १९३८ जेठ ०६ (५१ वर्ष)
|coronation =वि.सं. १९०४ बैशाख ३१<ref>[http://www.royalark.net/Nepal/nepal8.htm Royal Ark]</ref>
| birth_place=[[वसन्तपुर दरवारदरबार क्षेत्र|वसन्तपुर]], [[नेपाल अधिराज्य|नेपाल]]
| death_place=[[वसन्तपुर दरवारदरबार क्षेत्र|वसन्तपुर]], [[नेपाल अधिराज्य|नेपाल]]
| religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र [[राणा शासन|राणा]]हरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।
 
== प्रारम्भिक वर्ष ==
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य लक्ष्मी देवी शाह]]को मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । [[जङ्गबहादुरजंगबहादुर कुँवरराणा|जङ्ग बहादुर कुँवर]] उनको अङरक्षक रहदा [[जङ्गबहादुरजंगबहादुर कुँवरराणा|जङ्ग]] ले साहसिक र खतरनाक आदेशहरु पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र बर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।
 
[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मीदेवी]] युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । [[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् ।