"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा)
पङ्क्ति ४९:
 
==करियर==
म्युनिखमा डिजेलका एक प्राध्यापक [[कार्ल भोन लिन्डे]] थिए। डिजेल ले जुलाई १८७९ मा आफ्नो स्नातक पूरा गर्न सकेनन् किनकी उनी [[टाइफाइड|टाइफाइड ज्वरो]]ले बिरामी भएका थिए। परिक्षापरीक्षा को अर्को मिति कुरिरहेको बेलामा उनले इन्जिनियरिङको प्रोयोगात्मक अनुभव आर्जन गरे।डिजेलले १८८० मा उच्चतम प्राज्ञिक पदक सहित स्नातक पिरा गरे। र पेरिस फर्के जहाँ उनले आफ्ना पुराना प्राध्यापक कार्ल भोन लिन्डे को सहायक भएर आधुनिक [[प्रशीतन]] (रेफ्रिजेरेसन) तथा आइस प्लान्ट को डिजाइन तथा निर्माणको काम गरे। एक वर्ष पछि डिजेल त्यस प्लान्टको निर्देशक भए।
 
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित