"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा)
पङ्क्ति १७:
 
=== विश्वामित्र वशिष्ट विवाद ===
देव राज इन्द्रको सभामा सप्तऋषि हरुको बहस भैरहेको थियो । इन्द्रले कस्तो मानव जिवितै स्वर्गमा स्थान पाउँछ भनेर जिज्ञासा राखेका थिए । विश्वामित्रले सत्यवादी मानिसले स्वर्गमा स्थान पौने तर त्यस्तो कोहि नभएकाले कसैले स्वर्गमा ठाउँ नपाउने कुरा गरे । वशिष्टले आफ्नो शिष्य हरिशचन्द्र सत्यवादी रहेको कुरा बताए । तर विश्वामित्रले उनको कुरा पत्याएनन् । र उनले राजा हरिशचन्द्रको परिक्षापरीक्षा लिने बताए र यदि उनी परिक्षामापरीक्षामा सफल भए उनी स्वर्ग आउन पाउने भए ।
 
=== परिक्षापरीक्षा ===
राजा हरिशचन्द्र [[त्रेता युग]]का एक प्रजापलक राजा थिए। उनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले। उनले  [[विश्वामित्र ऋषि]]लाई देखे र सहयोग गर्न याचना गरे।
 
पङ्क्ति ३२:
चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो। उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाई पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो ।हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले ।
 
=== अन्तिम परिक्षापरीक्षा ===
एक दिन उनले आफ्नो पहिलेको जीवन र अहिलेको अवस्थाको बारेमा सपना देखे र अहिले भोग्नु परेको अवस्थालाई पहिलेको जीवनको पापको रुपमा लिए । सपनामा उनले रानीलाई रोइरहेको देखे । उनी बिउझिए । जब उनी बिउझिए , उनले आफ्नो अगाडी एक महिला रोइरहेको देखे । उनले आफ्नो छोरालाई बोकिरहेकी थिइन् जसको सर्पले डसेर मृत्यु भएको थियो । नजिकै गएर हेर्दा ती महिला उनकै रानी शैव्या थिइन् र छोरा रोहितको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर , हरिशचन्द्रलाई आत्महत्या गर्न मन लाग्यो , तर उनले अर्को जन्ममा पनि यसको फल भोग्नु पर्ने महसुस गरे ।