"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा)
पङ्क्ति ६०:
भारतको पश्चिम वङ्गाल, खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रूपमा परिचित छन् । देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भएकी थिइन्। वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन्, उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भएकी थिइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट मातृस्नेह, छहारी र संरक्षण प्राप्त भएको थियो। त्यसैले आमाबुबाको अभावमा पनि उनको बाल्यजीवनमा कुनै पनि प्रकारका व्यवधान आएनन् ।<ref name="SahityaSangraha">{{cite web|url=http://sahityasangraha.com/2017/05/18/%E0%A4%95%E0%A4%A5%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE/|title=स्रष्टा जीवनी: कथाकार देवकुमारी थापा |trans-title=|first=नरेन्द्रराज| last=प्रसाई| website=sahityasangraha.com|publisher=साहित्य सड्ग्रहालय | date= May 18, 2017 |accessdate=2019-03-12}}</ref>
===शिक्षा===
‌कथाकार थापा [[दार्जिलिङ|दार्जिलिङ्ग]]बाट प्रथम श्रेणीमा प्रवेशिका परिक्षापरीक्षा उत्तीर्ण गरी तीन वर्षे स्वास्थ्यपरिचारिकाको डिप्लोमा उत्तीर्ण हुन् ।
===व्यक्तिगत तथा कार्य जीवन===
देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् । त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् र साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन्। त्यसै क्रममा उनी मोरङको नेपाल बाल सङ्गठनकी अध्यक्ष पनि भइन्।