"२०२६ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३०:
| nextseason = ''[[२०३० फिफा विश्वकप|२०३०]]''
}}
'''२०२६ फिफा विश्वकप''' ,अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो [[फिफा विश्वकप]]को २३ औँ संस्करण हो । यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरुका १६ शहरहरुमा संयुक्त रूपमा आयोजना गरिने छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल [[संयुक्त राज्य अमेरिका]]द्वारा आयोजना गरिनेछ भने छिमेकी [[क्यानडा|क्यानाडा]] र [[मेक्सिको]]ले प्रत्येक १०-१० खेलहरुको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।<ref>{{cite news |title=फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा, र मेक्सिकोमा हुने भएको छ । |url=https://www.bbc.co.uk/sport/football/44464913 |accessdate=१३ जून २०१८ |publisher=बिबिसी|date=१३ जून २०१८}}</ref>
 
==सन्दर्भ सामग्री==