"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
[[File:Newari_Girls.jpg ‎|thumb|200px|right| [[सापारु]]को बेलामा बासुरी बजाउदै नेवाः समुदायका महिला]]
 
'''नेवाः''' भन्ने शब्दले नेपालको एउटा [[मूलबासी]] भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो [[काठमाडौँ|काठमाडौं]] उपत्यका हो। <ref>{{cite web|url=http://archive.is/wQKrG |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref> नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा [[धर्म]] विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौं उपत्यका) को साझा [[संस्कृति]] हो। नेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, किरांत, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, तिबत्ती, मैथिली, आदि)। नेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै [[सम्प्रदाय]] हरु छन - ([[शैव]], शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। नेवाः भित्र ४ जात-वर्ण ([[ब्राह्मण]], [[क्षेत्री|क्षत्रीय]], [[वैश्य]], [[शुद्र]]) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, [[श्रेष्ठ]], [[क्षेत्री|क्षत्रीय]], गुभाजू, उराय, सायमी, [[राजोपाध्याय|ब्राह्मण]], नाय, गथु, भा, द्यला, आदि)। यसैगरी नेवाः भित्र मूलत: ३ नस्ल छन - [[आर्य]], द्रविड, मंगोल ।
'''नेवाः''' समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो ।उदेश्य
 
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित