"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११६:
===प्रहरी सङ्गठनको सुरुवात===
शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले पहिलो पुलिस सवाल जारी गरी [[वीरगञ्ज महानगरपालिका|वीरगञ्ज]]को शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] कै शासनकालमा सन् १९२८ सम्ममा [[तराई]]का अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले विभिन्न सवालहरू जारी गराए।
सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले [[काठमाडौंकाठमाडौँ|काठमाडौं उपत्यका]]मा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, [[असन, काठमाडौं|असन]], कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।
 
===नेपाल पुलिस फोर्स गठन===
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित