"ललिता निवास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
|longitude=
|iso_region=
|location_town= [[काठमाडौँ|काठमाडौं]]
|location_country= नेपाल
|architect=[[डिल्लीजङ्ग थापा]] [[जोगबीर स्थापित|जोगवीर स्थापित]]
|client=[[भिमभीम शमशेर जङ्गबहादुर राणा|श्री ३ भीमशमशेर]]
|engineer=
|construction_start_date=
पङ्क्ति २१:
|size= २८४ रोपनी १४ आना तीन पैसा <ref>[https://nagariknews.nagariknetwork.com/news/73172/ सरकारी जग्गा हडपेको पुष्टि]</ref>
}}
[[बालुवाटार]]स्थित '''ललिता निवास''' [[भिमभीम शमशेर जङ्गबहादुर राणा|श्री ३ भीमशमशेर]]का छोरा हिरण्यशमशेर, हिरण्यका छोरा [[सुवर्ण शमशेर राणा|सुवर्णशमशेर]]को दरबार हो । [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा [[विश्वेश्वरप्रसाद कोइराला]]को नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।
 
राजा महेन्द्रले २०१७ पुस १ गते [[विश्वेश्वरप्रसाद कोइराला|बीपी]]सहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन [[कोलकाता|कलकत्ता]] गएकाले जोगिएका थिए । [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]ले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए र !
पङ्क्ति ३२:
ललितानिवास क्याम्पभित्रको दुई सय ८४ रोपनी १४ आना तीन पैसा जग्गा २०२१ मंसिर १५ गते अधिग्रहण भएको थियो। सरकारले जफत गरेबाहेकको जग्गा अधिग्रहण गर्दा प्रचलित कानुन अनुसार मुआब्जा दिइएको तथ्य ललिता निवासका तत्कालीन हकदार सुवर्णशमशेरका छोरा [[नेपाली सेना|शाही नेपाली सेना]]मा कार्यरत मेजर कर्णेल कनकशमशेर राणाले सरकारबाटै खरिद गरेको प्रमाणले पुष्टि हुन्छ। ‘अधिग्रहणपछि मेजर कर्णेल कनकशमशेरले आठ रोपनी जग्गामा बसोबास गर्न महाराजाधिराजमा निवेदन दिएकोमा राजाबाट हुकुमप्रमांगी भएको र सोबमोजिम २०२२ साउन १० गते आठ रोपनी जग्गा दिने निर्णय भएको हो,’ तत्कालीन मेजिस्ट्रेट अफिसको अभिलेखमा लेखिएको छ, ‘सोहीबमोजिम कनकशमशेरले २०३५ असोज ११ र पुस ९ गते मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।’
 
उक्त निवेदन अनुसार [[जिल्ला मालपोत कार्यालय|मालपोत कार्यालय]]ले २०३६ कात्तिक २३ गते आठ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको मूल्यअनुसार ४५ हजार आठ सय ८२ रूपैयाँ ६९ पैसामा खरिद गरेका थिए। उक्त जग्गा २०२१ सालमा अधिग्रहण भएमध्येकै रहेको सरकारी अभिलेखमा उल्लेख छ।<ref>[https://nagariknews.nagariknetwork.com/news/73172/ सरकारी जग्गा हडपेको पुष्टि]</ref>
 
२०३० असारमा [[सिंहदरवार|सिंहदरबार]]मा आगलागी भएपछि राविप जस्ता उच्चस्तरीय निकायको बैठक बस्ने कक्ष नभएकोले नवौं बैठक ललिता निवासमा भयो <ref>http://himalkhabar.com/news/8036</ref>।
"https://ne.wikipedia.org/wiki/ललिता_निवास" बाट अनुप्रेषित