"स्रग्धरा छन्द" का संशोधनहरू बिचको अन्तर

सा /* यो पनि हेर्नुहोस्
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{merge|छन्द}}
'''स्रग्धरा''' एक [[छन्द]] हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। [[लेखनाथ पौड्याल]]द्वारा लेखिएको [[सत्य सन्देश (कविता)|सत्य सन्देश कविता]] येसको राम्रो उदहारण हो ।
 
स्रग्धरा छन्दमा प्रयोग भएका गण र तिनीहरुको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर २१ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्ट संग बुझाउने प्रयास गरिएको छ ।
पङ्क्ति २१:
कैलाश श्रेणि कालो झलमल गर्ने सूर्यको विम्ब कालो,
 
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो ।।|sign=[[लेखनाथ पौड्याल]]|source=''[[सत्य सन्देश (कविता)|सत्य सन्देश कविता]]}}
 
==सन्दर्भ सामग्रीहरू==