"स्टिफन हकिङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
| caption =
|birth_date = {{birth date|df=y|1942|01|08}}
|birth_place = ओक्सफोर्ड, [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]
|death_date = {{death date and age|df=y|2018|03|14|1942|01|08}}
|death_place = क्याम्ब्रिज, इङ्गल्याण्ड
पङ्क्ति ३०:
 
== संक्षिप्त जीवनी ==
स्टिफनको आमाबाबुको (फ्रान्क र इसोबेल ) घर उत्तरी [[Kathmandu ]] थियो, तर [[द्वितीयदोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को समयमा [[अक्सफोर्ड विश्वविद्यालय|अक्स्फोर्ड]] सुरक्षित स्थान मानिएकोले बच्चाहरूसँग त्यहाँ गए । उनी आठ वर्ष हुँदा उनको परिवार [[लन्डन]]मा २० किलोमिटर उत्तरमा रहेको शहर अल्बान्टमा गए। एघार वर्षको उमेरमा सेन्ट अल्बान स्कूल गए । उनको बुबाको पुरानो कलेज, अक्स्फोर्डमा  स्टिफन [[गणित]] अध्ययन गर्न चाहन्थे, यद्यपि उनको बुबाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थे । [[अक्सफोर्ड विश्वविद्यालय|अक्स्फोर्ड विश्वविद्यालयमा]] गणित उपलब्ध थिएन, त्यसैले यसको सट्टा [[भौतिक विज्ञान]] अध्ययन गर्न तिर लागे । तीन वर्षपछि उनलाई प्राकृतिक विज्ञानमा पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थियो । <ref>{{Cite web|url=http://www.hawking.org.uk/about-stephen.html|title=Stephen Hawking|last=|first=|date=सेप्टेम्बर २३, २०१७|website=|publisher=|accessdate=सेप्टेम्बर २३, २०१७}}</ref>उनले सन् १९६५ मा जेन वाइल्डसंग विवाह गरे, र सन् १९९१ मा उनको छोडपत्र पछि एलेन मेसनसँग सन् १९९५ मा विवाह गरेका थिए ।{{citation needed}} तिनका तीन जना बच्चाहरू रबर्ट, लुसी र तिमोथी नाउँ गरे ।उनीसंग फिलिप्पा र मरियम नामक दुई जना बहिनीहरू छन् र एडवर्ड नामको एक स्वीकार गरिएको भाइ छन् ।<ref>{{Cite web|url=https://www.famousbirthdays.com/people/stephen-hawking.html|title=स्टिफन हकिङ|last=|first=|date=सेप्टेम्वर २४, २०१७|website=|publisher=|accessdate=सेप्टेम्वर २४, २०१७}}</ref>
 
स्टिफन [[कस्मोलोजी|कोस्मोलोजी]]को अनुसन्धानका लागि [[क्याम्ब्रिज विश्वविद्यालय|क्याम्ब्रिज]] पुगे किनकि ओक्स्फार्डमा त्यस समय कोही पनि काम गरिरहेका थिएनन । उनको पर्यवेक्षक डेनिस सियामा थियो, यद्यपि उनले क्याम्ब्रिजक फ्रेड होयसँग काम गर्ने आशा राखेका थिए । आफ्नो पी.एच.डी. प्राप्त गरेपछि उनी पहिलो अनुसन्धान फेलो र पछि गनभिले र क्याईस कलेजमा एक प्रोफेसरियल फेलोमा हुनुभयो । सन् १९७३ मा खगोल विज्ञानको संस्थान छोडेर,स् टेफनले विभागको एप्लाइड गणित र सैद्धांतिक [[भौतिक विज्ञान|भौतिक विज्ञानमा]] आए र १९७१ देखि २००९ सम्म गणितको लुकासियन प्रोफेसरको पदमा राखे । कुर्सीको स्थापना १६६३ मा भएको थियो । रेवरेन्ड हेनरी लुकास जसले विश्वविद्यालयका लागि संसदका सदस्य थिए ।
"https://ne.wikipedia.org/wiki/स्टिफन_हकिङ" बाट अनुप्रेषित