"पाल्पा राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पाल्पा राज्य''' एक [[चौबिसे राज्य]] थियो। खस राज्यको विघटन पछि यो राज्य बनेको थियो। यस राज्यको स्थापना रिप्दिकोटका शासक रुद्र सेनले बि.सं. १५५० मा गरेका थिए।
==राजाको वंशावली ==
# रुद्र सेन
# [[मुकुद सेन]]
# माणिक्य सेन
# पिरोज सेन
# पृथ्वी सेन
# त्रिलोक सेन
# अमर सेन
# गन्धर्व सेन
# उद्योत सेन
# मुकुन्द सेन द्वितीय
# महादत्त सेन
# [[पृथ्वीपाल सेन]]
 
[[पृथ्वीपाल सेन]]को कायरतापूर्वक हत्या गरि गिर्वाण्युद्धको पालामा पाल्पा राज्य नेपालमा गाभियो।
"https://ne.wikipedia.org/wiki/पाल्पा_राज्य" बाट अनुप्रेषित