"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|fam2 = [[भारतीय-इरानी भाषाहरू|भारतीय-इरानी]]
|fam3 = [[भारतीय-आर्य भाषाहरू|भारतीय-आर्य]]
|fam4 =[[संस्कृत भाषा|संस्कृत]]
|fam5 = [[हिन्दी भाषा|केन्द्रीय अञ्चल (हिन्दी)]]
|fam6 = [[पश्चिमी हिन्दी]]
|fam7 = [[हिन्दुस्तानी भाषा|हिन्दुस्तानी]]<ref name=ELL2>{{ELL2|Hindustani}}</ref>
|fam8 = खरिबोली<ref name=ELL2/>
|nation={{flag|भारत}}<ref name="auto">{{cite web|title=Sequence of events with reference to official language of the Union|url=http://rajbhasha.nic.in/IIContent.aspx?t=enevents}}</ref><br />{{flag|फिजी}}
|script = [[देवनागरी लिपि|देवनागरी]] ([[ब्राह्मिक परिवारका लिपिहरू|ब्राह्मिक]])<br>हिन्दी ब्रेल
|sign = हस्ताक्षरित हिन्दी
|agency = [[केन्द्रीय हिन्दी निर्देशालय]]<ref>{{cite web|url=http://hindinideshalaya.nic.in/english/aboutus/aboutus.html |title=Central Hindi Directorate: Introduction}}</ref>
पङ्क्ति ४३:
[[चिनियाँ भाषा]] पछि हिन्दी विश्वमा सबभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो। भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा बढी मानिसहरू हिन्दी प्रयोग गर्दछन् । [[फिजी]], [[मौरिसस]], [[गुयाना]], तथा [[सुरिनेम]]का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन् ।
 
भाषाविदहरू हिन्दी तथा [[उर्दू|उर्दू भाषा]]लाई एकै भाषा मान्दछन। हिन्दी [[देवनागरी लिपि|देवनागरी]] लिपिमा लेखिन्छ तथा शब्दावलीहरू धेरै मात्रामा [[संस्कृत|संस्कृत भाषा]] बाट आयात गरिएको हुन्छ। [[उर्दू]] [[नस्तालिक]] लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा [[फारसी भाषा|फारसी]] तथा [[अरबी भाषा|अरबी]] भाषाहरूको प्रभाव देखिन्छ। व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ। उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/हिन्दी_भाषा" बाट अनुप्रेषित