"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

not needed
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
'''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौँ|काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो। यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
 
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्।