७४,१४८
edits
कुनै सम्पादन सारांश छैन |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
||
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौँ|काठमाडौं]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका बाजाहरू}}
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/848907" बाट अनुप्रेषित