"लिखु नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २८:
[[सप्तकोशी नदी]] नदीको एउटा सहायक नदी।
 
[[रामेछाप]], [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा]] र [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]] को हिमचुलीसीमा बाट बगेर आएको नदीलाई ('''[[लिखू नदी|लिखु]]''') वा '''[[लिखू नदी|लिकु]]''' खोला भनिन्छ जुन [[किराँत जाति|किरात]] भाषा वा [[सुनुवार भाषा]] मा आधारित छ।
'''लि''' भन्नाले माथि '''कु''' वा '''क्खु''' भन्नाले पानी तसर्थ [[लिखू नदी|लिकु]] वा [[लिखू नदी|लिखु]] भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।
==सन्दर्भ सामग्री==
 
"https://ne.wikipedia.org/wiki/लिखु_नदी" बाट अनुप्रेषित