"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

भाषा/व्याकरण सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
|image=[[चित्र:Farsi.svg|160px]]
|caption=फारसी-अरबी लिपिमा '''Fārsi''' (स्थानीय नाम) ([[नास्तालिक लिपि|Nasta‘liq]] शैली)
|states= [[इरान|इरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज्वेकिस्तान|उज्बेकिस्तान]], र [[बहराइन]]। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी [[इरानी डायस्पोरा|डायस्पोरा]] समुदायद्वारा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरिका]], [[पाकिस्तान|पाकिस्तान]], [[रूस]], [[जर्मनी|जर्मनी]], [[क्यानडा|क्यानडा]], [[तुर्कमेनिस्तान]], [[फ्रान्स]], [[स्पेन]], [[स्वीडेन]], [[दुबई|संयुक्त अरब इमिरेट्स]], [[कुवेत]], [[बहराइन]], [[कतार]], [[भारत]], [[इजरायल]], [[ब्राजिल]] र [[टर्की]]मा समेत बोलिन्छ।
|region=[[मध्यपूर्व]], [[केन्द्रीय एसिया]]
|speakers= लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
पङ्क्ति २९:
<center><small>फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र </center></small>
}}
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान]], [[ताजकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ। यो यी तीन देशहरूको [[राज्यभाषा]] हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द इरानी]] शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई ''दारी'' भनिन्छ ।
 
== वर्गीकरण ==
"https://ne.wikipedia.org/wiki/फारसी_भाषा" बाट अनुप्रेषित