"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
| उपनाम = नाट्यसम्राट
| जन्म मिति = [[विक्रम सम्वत्|वि.सं.]] १९५९ साल माघ २४
| जन्मस्थान = ज्ञानेश्वर, [[काठमाडौँ|काठमाडौं]]
| मृत्यु मिति = [[विक्रम सम्वत्|वि.सं.]] २०३८ साल
| मृत्युस्थान = [[आर्यघाट|पशुपती आर्यघाट]],[[काठमाडौँ|काठमाडौं]],[[नेपाल]]
| कार्यक्षेत्र = [[लेखन]]
| राष्ट्रियता = [[नेपाली]]
पङ्क्ति २२:
}}
'''बालकृष्ण सम''' (वास्तविक नाम: '''बालकृष्ण शमशेर जङ्बहादुर राणा'''; १९५९ साल माघ २४ – २०३८ साल साउन ६) नेपाली साहित्यका नाटककार र चित्रकार थिए । [[२००७सात सालको क्रान्ति|वि.सं. २००७ सालको क्रान्ति]]पछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले
'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।
[[File:Balkrishna Sama1.jpg|thumb|प्रज्ञा भवन कमलादी, काठमाडौँमा रहेको बालकृष्ण समको सालिक]]
 
==जन्म==
बालकृष्ण समको जन्म वि.सं. [[१९५९]] साल [[२४ माघ|माघ २४]] गते [[काठमाडौँ|काठमाडौं]]को [[ज्ञानेश्वर]]मा भएको थियो।
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।
पङ्क्ति ४४:
*८. ''[[गोरखापत्र]]को सम्पादक''(२०१२)
*९. ''रोयल नेपाल एकेडेमीको सदस्य''(२०१४)
*१०.''[[नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान]]का उपकुलपति''(२०२६)
*११.''नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य''(२०२८)
*१२.''राजसभा स्थायी समितिका सदस्य''(२०३०)
पङ्क्ति १४३:
 
==मृत्यु==
उनको मृत्यु वि.सं. [[२०३८]] साल [[६ श्रावण|साउन ६]] गते, पशुपति आर्यघाट, [[काठमाडौँ|काठमाडौं]]मा भएको थियो।
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित