पङ्क्ति ९५:
नमस्कार Saroj Uprety जी । मैले केही दिन अगाडि अनुवाद गरेको जमीला जमील शीर्षकको विकिपिडियामा तपाईंले पुर्याउनुभएको योगदानको लागि धन्यवाद । मैले अन्य भाषाका विकिपिडिया र शीर्षकको उच्चारण गर्ने तरिकालाई ध्यानमा राखी उक्त हिज्जे छानेको थिए । तपाईंले त्यस पृष्ठलाई सार्नुहुँदा छलफल भएको मैले नदेख्नु मेरो गल्ती भए तापनि तपाईंले परिवर्तन गर्नुभएको शीर्षक मिलेको जस्तो मलाई लागेन । यस विषयमा केही छलफल गर्न पाए हुन्थ्यो कि । <!-- Template:Unsigned --><small class="autosigned">—&nbsp;यो [[विकिपिडिया:हस्ताक्षर|अहस्ताक्षरित]] टिप्पणी: [[User:Arnav Darnal|Arnav Darnal]]ले ([[User talk:Arnav Darnal#top|वार्ता]] • [[Special:Contributions/Arnav Darnal|योगदान]]) 2020-07-24T18:06:41 (नेप्रस)मा गर्नुभएको हो।</small>
:{{yo|Arnav Darnal}} ठीक छ, छलफल गरौं।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:२९, २४ जुलाई २०२० (नेपाली समय)
:{{yo|Saroj Uprety}} Jameela Jamil नामको उच्चारण गर्दा ja-MEE-la बीचको भागलाई लामो तानिन्छ । त्यसैले मैले नेपाली हिज्जे र उच्चारण अनुसार दीर्घ इकारको प्रयोग गरेको छु । उनको थर Jamil को लागि पहिले ह्रस्व इकारको प्रयोग गरेपनि भारतीय विकिपिडियाको अनुवाद हेरेर मैले त्यसलाई पनि दीर्घ बनाएको छु । अब यस पृष्ठको शीर्षक "जमीला जमील" वा "जमीला जमिल" राख्ने तपाईंको के विचार छ भनेर मलाई जानकारी गराउनुहोला ।