→‎जमीला जमील: नयाँ खण्ड
पङ्क्ति ९०:
:{{reply to|Karalainza}} Translation finished. Please check [[अजरबैजान प्रिमियर लिग|here]]. Azerbaijan national football team already exists [[अजरबैजान राष्ट्रिय फुटबल टिम|here]].- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १०:१०, २३ जुलाई २०२० (नेपाली समय)
::Thank you very much! [[User:Karalainza|Karalainza]] ([[User talk:Karalainza|कुरा गर्ने]]) २३:५९, २३ जुलाई २०२० (नेपाली समय)
 
== जमीला जमील ==
 
नमस्कार Saroj Uprety जी । मैले केही दिन अगाडि अनुवाद गरेको जमीला जमील शीर्षकको विकिपिडियामा तपाईंले पुर्याउनुभएको योगदानको लागि धन्यवाद । मैले अन्य भाषाका विकिपिडिया र शीर्षकको उच्चारण गर्ने तरिकालाई ध्यानमा राखी उक्त हिज्जे छानेको थिए । तपाईंले त्यस पृष्ठलाई सार्नुहुँदा छलफल भएको मैले नदेख्नु मेरो गल्ती भए तापनि तपाईंले परिवर्तन गर्नुभएको शीर्षक मिलेको जस्तो मलाई लागेन । यस विषयमा केही छलफल गर्न पाए हुन्थ्यो कि ।