"अयोध्यापुरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
 
==चर्चा==
विसंवि. सं. २०७७ मा प्रधानमन्त्री [[खड्गप्रसाद ओली|केपी ओलीलेओली]]ले अयोध्यापुरी नै भगवान रामको जन्मस्थान भएको दावी गरेपछि यो स्थान चर्चामा आएको थियो। पुरातत्व विभागले भने बाहिर आएका प्रमाणहरू भर पर्न योग्य नभएको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको जन्मभूमि भए/नभएको यकिन हुने बताएको थियो। अयोध्यापुरी क्षेत्रमा महर्षि वाल्मीकिको आमश्र पनि छ। यस क्षेत्रमा भगवान रामसँग जोडिएको गुफा तथा अन्य प्राचिन सम्पदाहरू पनि भेटिन्छन्।<ref name="Online">{{cite news |last1=घिमिरे |first1=रवीन्द्र |title=अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग |url=https://www.onlinekhabar.com/2020/07/881885 |accessdate=24 July 2020 |publisher=अनलाइन खबर |date=२०७७ असार ३१ गते}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/अयोध्यापुरी" बाट अनुप्रेषित