"अलैँची" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
==रोगहरू==
अलैँचीमा पातमा छिर्का देखिने छिर्के भाईरस, गाँजमा जमरा जस्ता बिरुवा देखिने फुर्के भाईरस र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्छन्, जसले उत्पादनमा २५' देखि ३० प्रतिशतसम्म कमी ल्याउने गरेको किसानहरूको गुनासो छ। अलैँची विकास केन्द्रका प्राविधिक उमेश राउत यसको दोष किसानहरूलाई नै दिँदै भन्छन्, “छिटो आम्दानी लिने लोभले रोगी बगैँचाबाट ल्याइएका बिरुवा लगाउनाले यस्तो भएको हो। हामी अलैँची विकास केन्द्रबाट शुद्ध वीउ प्रयोग गरी उमारिएका अढाई वर्षका बिरुवा लगाउन सल्लाह दिन्छौँ।” तर फिक्कलकै कतिपय किसानहरू केन्द्रका बिरुवामा ६'७ वर्षसम्म पनि अलैँची नफलेकोले उखेलेर ˆयाँकेको बताउँछन्। नेपालमा पनि भारतको सिक्किममा जस्तै अलैँचीको विकास र बजार प्रबर्द्धन हुनुपर्ने धारणा केन्द्रका प्रमुख रामप्रकाश साहको छ। “तर बजेटको अभावमा कार्यक्रम छैन र प्राविधिकहरूले मन लगाएर काम गर्न पाएका छैनन्”, उनीगर्दछ भन्छन्।
 
==रोगको लक्षण तथा उपचार==
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित