"अलैँची" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[image:cardamom_plant.JPG|thumb|300px|इलाम जिल्लाको एक गाउँमा अलैंची बारी]]
'''अलैँची''' [[:en:Amomum subulatum Roxb.|'''Amomum subulatum Roxb.''']] पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको [[:en:Zingiberaceae|Zingiberaceae]] परिवार अन्तर्गत पर्ने अलैंची [[:en:Black cardamon|(Greater cardamon)]] एक अत्यन्तै उपयोगी बहुबर्षिय झाडी[[:en:Perennial Herb|(Perennial Herb)]][[:en:Herb|Herb]] हो । यो प्राकृतिक रुपमा दक्षिण भारतको आर्द्र, सदाबहार जगङ्गल क्षेत्रमा प्रशस्त पाईन्छ । नेपाल बाहेक भुटान श्रीलङ्का, मलेशिया र जापानमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरु इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाईन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रुपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको जमिनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमिनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ ।
 
==खेती र परम्परागत बजार==
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित