"लन्डन" का संशोधनहरू बिचको अन्तर

सा Saroj Uprety ले लन्डन बाट पुनर्निर्देश हटाएर लण्डन लाई त्यसमाथि सारेको हो: सुधार गर्दै
+सुधार
पङ्क्ति १:
{{Infobox settlement
| name = लण्डनलन्डन
| image_skyline = London collage.jpg
| imagesize = 270px
| image_caption = लण्डनकालन्डनका धरोहरहरू
| image_map = London (European Parliament constituency).svg
| mapsize = 180px
| map_caption =[[संयुक्त अधिराज्य]]मा लण्डनलन्डन
|settlement_type =
| coordinates_display = inline, title
पङ्क्ति ९८:
<!-- Please do not make large changes to the lead without discussing them first on the article's talk page.-->
<!--Paragraph 1/4: Introduction, history and governance:-->
'''लण्डनलन्डन''' {{IPAc-en|audio=En-uk-London.ogg|ˈ|l|ʌ|n|d|ən}} सहर [[बेलायत]] र [[संयुक्त अधिराज्य|संयुक्त अधिराज्यको]] [[राजधानी]] हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र [[थेम्स नदी]] यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको [[जनसङ्ख्या|जनसङ्ख्या]] करिब ७५ लाख छ, जुन [[युरोपेली संघ|युरोपेली संघका]] सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। [[ब्यापार]], [[अर्थतन्त्र]] र [[संस्कृति|संस्कृतिको]] हिसाबले यो विश्वकै एक महत्वपूर्ण सहर हो। [[राजनीति]], [[शिक्षा]], [[मनोरञ्जन]], [[सञ्चार|सञ्चार माध्यम]], [[फेसन]] र [[कला|कलामा]] लण्डनलेलन्डनले ठूलो प्रभाब पार्दछ। यहाँ ब्रिटिश संग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास संग्रहालय, टेट मोडर्न, [[ब्रिटिस लाइब्रेरी|ब्रिटिश लाइब्रेरी]] र वेस्ट एंड थिएटर सहित कई धेरै महत्वपूर्ण [[सङ्ग्रहालय]], [[गिर्जाघर]] र अन्य राम्रा [[पर्यटन|पर्यटकिय]] ठाउँहरू छन्।
 
== घटनाहरू ==
पङ्क्ति १०७:
* [[१७८०]] - Gordon riots
* [[१८५१]] - The Great Exhibition held at The Crystal Palace
* [[१९०८]] - लण्डनमालन्डनमा ओलम्पिक खेल आयोजना
* [[१९४८]] - लण्डनमालन्डनमा ओलम्पिक खेल दोस्रो पटक आयोजना
* [[१९४०]]-[[१९४१|४१]] - [[जर्मनी]]द्वारा [[दोस्रो विश्व युद्ध|द्वितिय विश्व युद्ध]]मा लण्डनमालन्डनमा बम प्रहार
* [[१९६६]] - लण्डनमालन्डनमा [[फुटबल विश्व कप आयोजना]]। बेलायत बिजयी।
* [[सन् १९९०|१९९०]] - दोस्रो कर दङ्गा
* [[सन् २०००|२०००]] - नयाँ शहश्राब्दी मनाउन लण्डनमालन्डनमा [[Millennium Dome|शहश्राब्दी गुम्बजको]] उद्घाटन।
* [[सन् २००५|२००५]] - ७ जुलाई बमकाण्ड - ५२ मरे, ७०० भन्दा बढी घाइते<ref>http://news.bbc.co.uk/1/shared/spl/hi/uk/05/london_blasts/victims/default.stm</ref><ref>http://www.emergency-management.net/london_bomb.htm</ref>
* [[सन २०१२|२०१२]] - ओलम्पिक खेल लण्डनमालन्डनमा तस्रो पटक आयोजना हुने
 
== इतिहास ==
 
रोमनहरूले [[४३|इश्वि सन ४३मा]] थेम्स नदी किनारमा ''लोन्दिनियम'' नामको एक सहर निर्माण गरे, जसको नाम पछि लण्डनलन्डन भयो। यस सहरलाई सन ६१मा [[रानी बौदिका]]का सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लण्डनकोलन्डनको पुनर्निर्माण गरे। लण्डनलन्डन एक महत्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौं सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।
 
त्यस पश्चात, लण्डनलन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लण्डनमालन्डनमा ३३ लण्डनलन्डन बोर्‌होहरू र एक मेयर छन्। लण्डनकोलन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।
 
बृहत लण्डनकोलन्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लण्डनलन्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।
 
== स्मारकहरू ==
पङ्क्ति १२९:
* [[बकिङ्गम दरवार]]
* [[शहश्राब्दी गुम्बज]]
* [[लण्डनलन्डन आँखा]]
* [[नेल्सनको कोलम]], [[ट्राफाल्गर चोक]] मा
* [[स्तम्भ पुल]]
* [[लण्डनलन्डन अण्डरग्राउण्ड]]
 
[[चित्र:Londonpanorama.jpg|1600px|आधुनिक लण्डनकोलन्डनको दृश्य]]
 
== पनि हेर्नुहोस् ==
* [[लण्डनलन्डन अण्डरग्राउण्ड]]
 
== अन्य वेबसाइटहरू ==
{{commons|Category:London|लण्डनलन्डन}}
* [http://www.london.gov.uk/ लण्डनलन्डन सहर]
* [http://www.england-360.co.uk/panoramic_tour_of_london.html लण्डनकोलन्डनको घुमघाम]
 
== सन्दर्भहरू ==
"https://ne.wikipedia.org/wiki/लन्डन" बाट अनुप्रेषित