"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

+सुधार
सा (Saroj Uprety ले इन्दिरा गान्धी बाट पुनर्निर्देश हटाएर ईन्दिरा गान्धी लाई त्यसमाथि सारेको हो: शीर्षक सही गर्दै)
(+सुधार)
{{सूचना/प्रशासक|
| नाम = ईन्दिराइन्दिरा प्रियदर्शिनी गान्धी
| तस्वीर = Indira Gandhi in 1967.jpg
| तस्वीर आकार = 216px
| तस्वीर शीर्षक = ईन्दिराइन्दिरा प्रियदर्शिनी गान्धी
| उपनाम =
| राष्ट्रियता =भारतीय
}}
 
'''ईन्दिराइन्दिरा प्रियदर्शिनी गान्धी''' भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्।
इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो।
उनका पिता पण्डित [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/846749" बाट अनुप्रेषित