"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा Saroj Uprety ले सोभियत सङ्घ बाट पुनर्निर्देश हटाएर सोभियत संघ लाई त्यसमाथि सारेको हो: +शीर्षक सुधार
+सुधार
पङ्क्ति १:
{{Infobox Former Country
|native_name = Союз Советских Социалистических Республик
''सोयूज सोवेत्स्किख सोत्सियालिस्तिचेस्किख रेस्पुब्लिक''
|conventional_long_name = सोभियत समाजवादी गणतन्त्रहरूको संघसङ्घ
|common_name = सोभियत संघसङ्घ
|continent = यूरेशिया
|era = [[प्रथम विश्वयुद्ध]]को अन्तबाट [[शीतयुद्ध]]
|government_type = [[संघसङ्घ (प्रशासन)|संघसङ्घ]],
मार्क्सवाद-लेनिनवाद, [[साम्यवाद]]
|year_start = १९२२
|year_end = १९९१
पङ्क्ति ११:
|event_start = [[:en:Treaty of Creation of the USSR|स्थापना सन्धी]]
|date_end = २६ दिसम्बर
|event_end = [[:en:Dissolution of the Soviet Union|संघकोसङ्घको बिघटन]]
|p1 = :en:Russian SFSR{{!}}रूसी सो.सं.स.ग.
|flag_p1 = Flag RSFSR 1918.svg
पङ्क्ति ५३:

|image_flag = Flag of the Soviet Union.svg
|flag = :en:Flag of the Soviet Union{{!}}सोभियत संघकोसङ्घको झण्डा
|image_coat = State Emblem of the Soviet Union.svg
|symbol = :en:State Emblem of the Soviet Union{{!}}सोभियत संघकोसङ्घको
|symbol_type = निशाना छाप
|image_map = Union of Soviet Socialist Republics (orthographic projection).svg
|image_map_size = 220px
|image_map_caption = [[दोस्रो विश्वयुद्ध|द्वितीय विश्वयुद्ध]] पछी सोभियत संघसङ्घ
|capital = मस्को
|latd=55|latm=45|latNS=N|longd=37|longm=37|longEW=E
|largest_city = मस्को
|national_motto = Пролетарии всех стран, соединяйтесь!
''प्रोलेतारी व्सेख स्त्रान, सोएदिन्याइतेस​!''
नेपाली: [[:en:Workers of the world, unite!|विश्वको मजदूर, एक हऔ!]]
|national_anthem = "[[:en:The_Internationale#Russian_lyrics|इन्तरनासियोनाल]]"
(१९२२–१९४४) [[File:Internationale orchestral arrangement.ogg]]
"[[:en:National Anthem of the Soviet Union|सोभियत संघकोसङ्घको राष्ट्रगान]]"
(१९४४–१९९१) [[File:Soviet Anthem Instrumental 1955.ogg]]
|common_languages = [[रूसी भाषा|रूसी]], [[:en:Languages of the Soviet Union|धेरै जसो अन्य]]
|demonym = [[:en:Soviet people|सोभियत]]
पङ्क्ति ९०:

|legislature = [[:en:Supreme Soviet of the Soviet Union|सर्वोच्च सोभियत]]
|house1 = [[:en:Soviet of the Union|संघीयसङ्घीय सोभियत]]
|house2 = [[:en:Soviet of Nationalities|राष्ट्रियताहरूको सोभियत]]
|stat_year1 = १९९१
पङ्क्ति ९६:
|stat_pop1 = 293047571
|footnotes =
१२१ डिसेम्बर १९९१ मा एघार गणतन्त्रहरूले [[अल्मा-अता]]मा मिलेर घोषित गरे कि [[:en:Commonwealth of Independent States|स्वतन्त्र राज्यहरूको राष्ट्रमंडल]] बने पछी सोभियत संघसङ्घ अब अस्तित्वमा रहेन। बार्हौ गणतन्त्र जॉर्जिया पनि प्रेक्षकको रूपमा मौजूद थियो।

२Assigned on 19 September 1990, existing onwards.

३एस्टोनिया, लातविया र लिथुआनियाको सरकार मान्दछ कि उनीहरू कहिल्यै सोभियत संघकोसङ्घको वैध भाग नै थिएनन।
रूस यि तीन बटैलाई सोभियत संघकोसङ्घको वैध अंश मान्दछ, र यि सरकारहरूको भनाईलाई अवैध मान्दछ।
संयुक्त राज्य अमेरिका र धेरै जसो अन्य पश्चिमी सरकारहरूले यि तीन बटैलाई द्वितीय विश्वयुद्ध पछी सोभियत संघमासङ्घमा विलय कहिल्यै पनि स्वीकार गरेन, यस कारण त्यसलाई सोभियत संघकोसङ्घको वैध अंश माग्दैनन।
|utc_offset = +२ देखि +१३
|cctld = [[.su]]२
|calling_code = ७

'''सोभियत संघसङ्घ''' ([[रूसी भाषा]]: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Soviet Union; औपचारिक नाम: '''सोभियत समाजवादी गणतन्त्रहरूको संघसङ्घ''', Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) सन् १९२२ देखि
१९८१ सम्ममा [[यूरेशिया]]को ठुलो भूभागमा विस्तृत एक देश थियो । त्यो आफ्नो स्थापना देखी १९९० सम्म [[साम्यवाद|साम्यवादी पार्टी]] (कोम्युनिस्ट पार्टी) द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत संघसङ्घ १५ स्वशासित गणतन्त्रहरूको संघसङ्घ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रण रह्यो। [[रुस|रूसी सोभियत संघीयसङ्घीय समाजवादी गणतन्त्र]] ( Russian Soviet Federative Socialist Republic) यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, सांस्कृतिक र आर्थिक केंद्र थियो, यसकारण पुरै देशको गहिरो रूसीकरण भयो। यही कारण रह्यो कि, विदेशमा पनि सोभियत संघलाईसङ्घलाई प्राय जसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

==इतिहास==
===स्थापना===
सोभियत संघकोसङ्घको स्थापनाको प्रक्रिया १९१७ को रूसी क्रान्तिको साथ शुरू भएको थियो। जसमा [[रूसी साम्राज्य]]को [[जार|जार]] (सम्राट)को सत्ताबाट हटाइयो। [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]को नेतृत्वमा [[बोल्शेविक पार्टी]]ले सत्तामा कब्जा गर्यो।तर बोल्शेभिक-विरोधी श्वेत मोर्चे (White movement)को साथ [[गृह युद्ध]]मा फँस्न पुग्यो। बोल्शेभिकको [[लाल सेना]]ले गृह युद्धको दौरान यस्तो पनि केही राज्यहरूमा कब्जा गर्यो जसले त्सारको पतनको फायदा उठाकर रूसबाट स्वतन्त्रता घोषित गरेको थियो। डिसेम्बर १९२२मा बोल्शेभिकको पूर्ण जीत भयो र उनले रूस, [[युक्रेन]], [[बेलारुस]] र [[कॉकस क्षेत्र]]को मिलेर सोभियत संघकोसङ्घको स्थापनाको घोषणा गरिदिए।<ref name="ref93zicip">[http://books.google.com/books?id=wm3w1oGCaEoC World and Its Peoples: Europe], pp. 1362, Marshall Cavendish, 2009, ISBN 9780761479000, ''... Resistance grew into civil war in which several different movements participated, but the Red Army and the anti-Soviet voluntary White Army were the main combatants ... The declaration of the creation of the Union of Soviet Socialist Republics (USSR, or Soviet Union) was signed on December 30, 1922 ...''</ref>

=== संक्षिप्त इतिहास ===
पङ्क्ति १२१:
'''१९२१''' : पोल्याण्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।

'''१९२२''' : रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६ बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत संघकोसङ्घको स्थापना।

'''१९२२''' : जर्मनीद्वारा सोभियत संघलाईसङ्घलाई मान्यता प्रदान।

'''१९२४''' : सोभियत संघमासङ्घमा प्रोलिटैरिएट तानाशाहीको नयाँ संविधान लागू। [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु। [[स्टालिन|जोसेफ स्टालिन]]द्वारा सत्ता ।

'''१९३३''' : अमेरिकाद्वारा सोवियत संघकोसङ्घको मान्यता प्रदान।

'''१९३४''' : सोवियत संघसङ्घ लिग अफ नेसंसमा सहभागी।

'''अगस्ट १९३९''' : [[द्वितीय विश्व युद्ध|द्वितीय विश्वयुद्ध]] आरम्भ ।

'''जून १९४१''' : जर्मनीद्वारा सोवियत संघसङ्घ माथि हमला ।

'''१९४३''' : स्टालिनग्रादको युद्धमा जर्मनीको हार।
पङ्क्ति १४१:
'''१९४८-४९''' : बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोभियत सेनाबीच तनातनी।

'''१९४९''' : सोभियत संघद्वारासङ्घद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।

'''१९५०-५३''' : [[कोरियाली युद्ध]] ; सोभियत संघसङ्घ र पश्चिम बीच सम्बन्धमा तनाव।

'''मार्च १९५३''' : [[स्टालिन]]को मृत्यु। [[निकिता ख्रुश्चेभ]] कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।

'''१९५३''' : सोभयत संघलेसङ्घले आफ्नो पहिलो [[हाइड्रोजन बम]] ।

'''१९५५''' : वार्सा सन्धि।
पङ्क्ति १५५:
'''१९५७''' : पहिलो अन्तरिक्ष यान [[स्पुतनिक-१|स्पूतनिक]] धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिम संग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।

'''१९६०''' : सोभियत संघलेसङ्घले अमेरिकाको जासूसी जहाज U2 गिरावाट।

'''१९६१''' : [[युरी गागरिन|यूरी गागारिन]] अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने।
पङ्क्ति १६१:
'''१९६२''' : [[क्युबा मिसाइल संकट|क्यूबामा सोभियत मिसाइल पहुच]]।

'''१९६३''' : सोभियत संघद्वारासङ्घद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत संघसङ्घ बीच हट लाइन स्थापित।

'''१९६४''' : ख्रुश्चेभ को ठाउँमा लियोनिड ब्रेजनेवद्वारा पदभार ग्रहण।
पङ्क्ति १७७:
'''१९८६''' : [[चरनोबिल परमाणु दुर्घटना]]। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।

'''१९८७''' : सोवियत संघसङ्घ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।

'''१९८८''' : [[मिखाइल गोर्बाचोभ]] राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
पङ्क्ति १८९:
'''अगस्ट १९९१''' : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछी यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]] को स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।

'''सेप्टेम्बर १९९१''' : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत संघकोसङ्घको विघटनको लागि मतदान ।

'''८ डिसेम्बर १९९१''' : रूस, युक्रेन र बेलारूसका नेताद्वारा 'कमनवेल्थ अफ इन्डिपण्डेन्ट स्टेट' निर्माण।
पङ्क्ति १९५:
'''२५ डिसेम्बर १९९१''' : [[मिखाइल गोर्बाचोभ]]द्वारा पदबाट राजनीमा । अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।

'''२६ डिसेम्बर १९९१''' : रूसी सरकारद्वारा सोभियत संघकोसङ्घको कार्यालय संचालन।

===स्टालिन र द्वितीय विश्वयुद्ध===
१९२४ मा लेनिनको मृत्यु भ्यो र जोसेफ [[स्टालिन]] सत्तामा आए। उसले सोभियत संघमासङ्घमा जबरदस्त औद्योगीकरण गरे र केंद्रीय आर्थिक व्यवस्था बनाए। [[कृषि]] र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, यानि खेत किसानहरूको निजी सम्पत्ति न होकर राष्ट्रको सम्पत्ति हो गए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। इसी केंद्रीकृत अर्थव्यवस्थाको [[दोस्रो विश्वयुद्ध|द्वितीय विश्वयुद्ध]]मा लडाई लड्नको लागी प्रयोग गरियो जसबाट सोभियत संघकोसङ्घको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत संघकोसङ्घको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।

द्वितीय विश्वयुद्धमा शुरूमा त [[जर्मनी]] र सोभियत संघमासङ्घमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले [[पोल्याण्ड]]को आपसमा बाडेका थिए र [[क्रॅसि]] इलाका सोभियत संघलाईसङ्घलाई प्राप्त भयो। तर १९४१मा जर्मनीले उल्टाएर सोभियत संघमासङ्घमा हमला गर्यो। यसबाट सोभियत संघसङ्घ [[मित्रपक्ष शक्तियों]] (ऐलाईड शक्तियों)को गुटमा [[संयुक्त राज्य अमेरिका]] र [[ब्रिटेन]]को साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा २.७ करोड सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत संघसङ्घ विजयी भयो र पूर्वी [[युरोप|यूरोप]]को धेरै जसो देश (जस्तो कि पोल्याण्ड, [[हंगेरी]], [[चेकोस्लोभाकिया]], [[रोमानिया]], [[बुल्गारिया]] र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भयो।

===शीत युद्ध===
''मुख्य लेख : [[शीतयुद्ध|शीत युद्ध]]''

पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत संघलेसङ्घले एक साम्यवादी सैन्य [[मित्रपक्ष]] बनायो, जसलाई वारसॉ सन्धी गुट (Warsaw Pact)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच [[शीत युद्ध]] जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने संभावनाको छायामा रहे।

स्टालिनको मृत्यु पछी विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र [[निकिता ख्रुश्चेव]] सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।

सोभियत संघसङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक]] पृथ्वीको आसपास [[कक्षा (भौतिकी)|कक्षा]]मा पुर्याए। १९६१ मा सोभियत वायु-सैनिक [[युरी गागरिन|युरि गगारिन]] पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।

१९६२ मा [[क्युबा मिसाइल संकट|क्यूबाई मिसाइल संकट]]मा अमेरिका र सोभियत संघकोसङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७० को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत संघलेसङ्घले [[अफगानिस्तान]]मा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।

===सोभियत संघकोसङ्घको अन्त===
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता [[मिखाइल गोर्बाचोभ|मिखाइल गोरबाचोभ]]ले देशमा ग्लास्नोस्त (glasnost) नामक राजनीतिक खुलापनको (perestroika) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१ मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (coup d'etat)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछी सोभियत संघसङ्घ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा [[रुस|रूस]]लाई सोभियत संघकोसङ्घको उत्तराधिकारीको मान्यता दिईयो।

==यसलाई पनि हेर्नुहोस==
पङ्क्ति २२३:
* [http://deweytextsonline.area501.net/ImpressionsOfSovietRussia.htm सोभियत रूसको छवियाँ, जॉन डुई (John Dewey)]
* [http://plakatai.my1.ru/photo/11-1 सोभियत क्रान्तिकारी पोस्टर]
* [http://soviethistory.com/ सोभियत संघबाटसङ्घबाट दस्तावेज र अन्य सामग्री: १९१७-१९९१]
* [http://sovietrevival.bravehost.com/ जागृति कार्यक्रम, चेचेन विद्रोही]
* [http://lcweb2.loc.gov/frd/cs/sutoc.htmlसोभियत संघसङ्घ]
* [http://www.rk86.com/frolov सोभियत कैलकुलेटर संग्रह] - सोभियत कैलकुलेटरों, कम्प्यूटरों, घडियों र अन्य प्रबिधिक चीजहरूको एक ठुलो संग्रह
* [http://www.ib.hu-berlin.de/~pbruhn/russgus.htm सोभियत संघकोसङ्घको बारेमा जर्मन प्रकाशनों का सूची कोष] - लगभग १.७५ लाख अभिलेख
* [http://documents.theblackvault.com/documents/SovietLosses.pdf युद्धों, झडपों र हमलाहरूमा सोभियत सेनाको भेको हानिहरू]

"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित