"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/गंगा" का संशोधनहरू बिचको अन्तर

+अस्वीकृत श्रेणी
गङ्गा not गंगा
चिनो: २०१७ स्रोत सम्पादन
 
पङ्क्ति १:
__NOTOC__
===गंगागङ्गा नदी===
 
{|
पङ्क्ति १३:
-->
<div style="background-color: #f5fffa; border: 1px solid #cef2e0; margin-bottom: 1em; padding: 0.5em 1em 1em; color: black;">
{{TFAIMAGE|Varanasiganga.jpg|गंगागङ्गा वाराणसीमा}}
'''गंगागङ्गा नदी''' ({{IPA-hns|ˈɡəŋɡaː|lang}}), वा '''गंगे''' ({{IPAc-en|ˈ|ɡ|æ|n|dʒ|iː|z}} {{respell|GAN|jeez}}) [[भारत]]को एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको आस्थाको एउटा केन्द्र हो। जसले भारत र बंगलादेशमा मिलाएर २,५१० किमीको दूरी तय गर्दै [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भू -भागलाई सिंचित गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किमी सम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गंगाकोगङ्गाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वन्दित गंगागङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]को अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गंगाकोगङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन ।{{TFAFULL|गंगागङ्गा नदी}}
</div>
* '''मुख्य सम्पादक''': Nepaboy, भवानी गौतम र बिप्लब आनन्द