"ब्राह्मी लिपि" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ब्राहृमी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो । यो लिपिको...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राहृमी लिपि हो । नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राहृमी लिपि हो । नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ । यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।
 
 
*[[लिपि]]
 
[[category:भाषा]]