"बालनरसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
 
'''बालनरसिंह कुँवर''' नेपाली सेनाका काजी थिए। उनले राजा [[रणबहादुर शाह]]का हत्यारा [[शेरबहादुर शाह]]को हत्या दरबारमै तत्पश्चातै गरेका थिए। उनी राजा [[रणबहादुर शाह]]का अंगरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा [[शेरबहादुर शाह]]ले रणबहादुर शाहलाई तरबार प्रहार गरे। बम शाह र [[बालनरसिंह कुँवर]]ले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२०२|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
==पूर्वज==
उनी जनरल सरदार [[रामकृष्ण कुँवर|रामकृष्ण कुँँवर]]का नाति एवम [[रणजीत कुँवर]]का पुत्र हुन्।
==वंशज==