"बम शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ६:
उनको जन्म वीरवह शाहका छोराको रुपमा भयो। उनी श्री श्री श्री श्री महाराज अधिराजकुमार [[चन्द्ररुप शाह]]का नाति र गोरखाका राजा [[पृथ्वीपत्ति शाह]]का पनाति हुन्। उनका भाइहरू.दिलिप शाह, [[हस्तीदल शाह]] र रूद्रवीर शाह हुन्।
==नेपाल अंग्रेज युद्ध==
उनी सन् १८०० मा मन्त्री थिए। सन् १८१४-१८१६ मा [[कुमाउँ]]का बडाहाकिम बने। युद्धमा भाइ [[हस्तीदल शाह|हस्तीदल]] मारिएपछि पीडाले आघात वृद्ध बम शाहले समर्पण गरे। त्यसपछि एक चिठ्ठी पश्चिम किल्लाका सर्वोच्च कमान्डर [[अमरसिंह थापा]]लाई पठाए।<ref>http://www.nepalarmy.mil.np/history.php?page=two&gt;</ref>
 
== युद्ध पश्चात ==
"https://ne.wikipedia.org/wiki/बम_शाह" बाट अनुप्रेषित