"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
प्रमुख लेखको लागि प्राप्त [[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू|आवेदन]] पृष्ठ भरिभराव भइसकेकोले कृपया तय [[विकिपिडिया:प्रमुख लेख/मापदण्ड|मापदण्ड]] बमोजिम प्रमुख लेखको लागि योग्य भए नभएको समीक्षा गर्ने काममा सहयोग गर्न सम्पूर्ण {{Ping group|सदस्यहरूलाई|Saroj Uprety|पर्वत सुबेदी|हिमाल सुबेदी|Bhupendra Shrestha|Nirajan pant|Biplab Anand|Nirjal stha}} आग्रह गर्दछु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १८:०३, १४ जुलाई २०२० (नेपाली समय)
:{{Re|Nirajan pant|Biplab Anand|Nirjal stha}} सबै लेखहरूलाई अवलोकन गर्दा तिनीहरूले प्रमुख लेखको एउटा महत्त्वपूर्ण मापदण्ड (लेख कम्तीमा १० वटा लेखसँग जोडिएको हुनुपर्नेछ।) पूर्ण गर्न सकेको छैन। साथै लेख अन्य लेखहरूसँग पनि धेरै जोडिएको छैन। मेरो विचारमा यी लेखहरूलाई अहिलेको लागि प्रमुख लेखका लागि नभएर उत्कृष्ट लेखका लागि सिफारिस गर्दा ठिक हुनेछ र पछि लेखलाई पूर्णरूपले सुधार गरेपछि मात्र प्रमुख लेखका लागि आवेदन गर्दा ठिक हुनसक्छ। पछिका दिनमा पनि लेखलाई पूर्णरूपमा उत्कृष्ट बनाएर मात्र प्रमुख लेखका लागि आवेदन गर्दा सही हुनेछ।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २२:५४, १५ जुलाई २०२० (नेपाली समय)
 
== चावी खोल्ने सम्बन्धमा ==
 
यसमा सामग्री थप गर्नुपर्ने भएकाले ताला खोलिदिनुहोला। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०५:५८, १६ जुलाई २०२० (नेपाली समय)
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।