"गोरखाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
[[File:Gurkha Soldier Monument, London - April 2008.jpg|right|thumb|[[हर्स गार्डस अवेन्यु]]मा एक गोर्खाको प्रतिमा, जुन [[रक्षा मंत्रालय (युनाईटेड किंगडम)|रक्षा मंत्रालय]]को बाहिर छ, [[वेस्टमिन्सटर सहर]], [[लण्डन]]मा.]]
[[चित्र:Kus or Khas, Goorkha, dominant tribe, Nipal.jpg|thumb|नेपालका [[मगर]] , [[गुरुङ्]], [[क्षेत्री|खस छत्री]] , [[ठकुरी|खस ठकुरी]], पहिलो गोर्खाली हुन्]]
'''गोर्खाली''' वा '''गोरखाली''' ({{lang-en|[[:en:Gurkha|Gurkha]]}}) [[नेपाल]]मा बसो बास गर्ने बासिन्दा हुन। <ref>"Gurkhas form the major population group in [[नेपाल]]</ref> यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री [[गुरु गोरखनाथ]]बाट प्राप्त गरेका थिए। उनका शिष्य [[बप्पा रावल]]ले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर [[मेवाड]], [[राजस्थान]] ([[राजपुताना]])मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर उत्तरतिर बढ्दै गये र [[गोरखा जिल्ला|गोरखा]]मा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै [[नेपाल|नेपाल अधिराज्य]] स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७७ जिल्लाहरू मध्य एक हो।
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू [[नेपाली आर्मी]], [[भारतीय आर्मी]] को [[गोरखा रेजिमेन्ट]] र [[ब्रिटिश आर्मी]] को [[गोरखा ब्रिगेज]] को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]का अधिकारीहरूले '''मार्शल रेश''' भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, [[मिलेट्री रणनैतिकार]] हुन्छन् गोर्खालीहरू। नेपालका [[क्षेत्री|खस छेत्री]] , [[ठकुरी|खस ठकुरी]], [[मगर जाति|मगर]] र [[गुरुङ जाति|गुरुङ]] पहिलो गोर्खाली हुन्। किनकी गोर्खाली महाराज पृथ्वी नारायण शाह को आफ्नु गोर्खाली सेना मा [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]] [[क्षेत्री]] र [[ठकुरी]] बाहेक अरु जाती लाई सेना मा लिनु मनाही थियो खास गरि [[तामाङ जाति|तामाङ]], [[शेर्पा जाति|शेर्पा]], [[नेवार जाति|नेवार]], [[थारु जाति|थारु]] र [[ब्राह्मण|बाहुन]] लाई भर्ना लिइदैन थियो । अनि इ ४ जाती [[मगर]] , [[गुरुङ् ]] , [[क्षेत्री]] जातिको सेना द्वारा सम्पुर्ण नेपाल एकिकरण, सिक्किम कब्जा , अनि तिब्बत भोट आक्रमन अनि हिमाचल को काङ्रा सम्म इ ४ जात को सेना ले नैै युद्ध गरेको थिए। आज पनि भारतिय सेना मा 1 र 4 गोर्खा रेजिमेन्त [[मगर जाति|मगर]] [[गुरुङ जाति|गुरुङ]] को लागि, 3 र 9 गोर्खा रेजिमेन्त [[क्षेत्री|छेत्री]] [[ठकुरी]] को लागि आरक्षित छ। 1950 मा मात्र [[राई जाति|राई]] र [[लिम्बु जाति|लिम्बू]] लाई सेना मा लियेको र उनिहरुको लागि 11 गोर्खा राइफल बनाइयो, गोर्खाली सेना मा पनि पछि पछि मात्र [[लिम्बु जाति|लिम्बू]], [[राई जाति|राई]], [[सुनुवार जाति|सुनुवार]] जाती थपिएका हुन्।
"https://ne.wikipedia.org/wiki/गोरखाली" बाट अनुप्रेषित