"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २१:
::{{ping|Nirjal stha}} ज्यू, हिजो आइआरसीमा मैले {{ping|User:BRPever}} जीसँग वहाँले भनेजस्तै प्रमुख लेखको व्यवस्थापन गर्न सके उचित हुने सल्लाह गरेको थिए। त्यस्तै प्रमुख लेख सङ्गालोमा रहेका प्रमुख लेखहरूमध्येबाट हाम्रो विकिको मुख्य पृष्ठमा कम्तीमा १ दिनसम्म प्रदर्शित हुने व्यवस्था भए उचित हुन्थ्यो कि? अनि अर्को महत्वपूर्ण कुरा, समुदायद्वारा घोषित गरिसकिएका प्रमुख लेखहरूको सूची बनाउने कार्य सकिसकेपछि (सम्भवत: आजै सक्ने लक्ष्य राखेको छु) वर्तमान प्रमुख लेखको मापदण्ड पुरा नगर्ने प्रमुख लेखलाई प्रमुख लेख सङ्गालोबाट हटाउदा उपयुक्त होला। यसमा हजुरको के विचार छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०३:४६, ३० जनवरी २०२० (युटिसी(UTC))
:::{{ping|User:BRPever}} तथा {{ping|User:Biplab Anand}} जी, नयाँ प्रणाली लागु गरेको त ठीकै छ तर पहिला भएको व्यवस्थालाई समेत समायोजन गरि राख्न पाए अझ बढी राम्रो हुन्थ्यो की? साथै हालको ढाँचाले काम नगरेको हो की माघको दोश्रो हप्ताको पृष्ठ अहिले प्रदर्शन भई रहेकोछ। कृपया जाँच गर्न अनुरोध गर्दछु। nShrestha ०३:३६, १ फेब्रुअरी २०२० (युटिसी(UTC))
 
== प्रमुख लेख व्यवस्थापन सम्बन्धमा ==
 
प्रमुख लेखको लागि प्राप्त [[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू|आवेदन]] पृष्ठ भरिभराव भइसकेकोले कृपया तय [[विकिपिडिया:प्रमुख लेख/मापदण्ड|मापदण्ड]] बमोजिम प्रमुख लेखको लागि योग्य भए नभएको समीक्षा गर्ने काममा सहयोग गर्न सम्पूर्ण {{Ping group|सदस्यहरूलाई|Saroj Uprety|पर्वत सुबेदी|हिमाल सुबेदी|Bhupendra Shrestha|Nirajan pant|Biplab Anand|Nirjal stha}} आग्रह गर्दछु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १८:०३, १४ जुलाई २०२० (नेपाली समय)
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।