"स्वेज नहर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
[[चित्र:1956-07-30_Suez_Canal_Seized.ogv|thumb|Nasser announces the nationalisation of the canal ([[Universal Newsreel]], 30 July 1956).]]
[[चित्र:Suez_Canal,_Port_Said_-_ISS_2.jpg|thumb|[[Port Said]], at the entrance to the Suez Canal from the Mediterranean.]]
२६ जुलाई १९५६ मा अलेक्जेद्रिया मा सबोधन गर्दै नासेरले इजिप्टको सेनालाई [[स्वेज नहर]] नियन्त्रण गर्न र नहरको राष्ट्रियकरण कार्वान्ययन गर्न आदेश दिए। <ref>{{harvnb|Kissinger|1994|p=530}}</ref> उनले राष्ट्रियकरण कानुन प्रकाशित भएको , स्वेज नहरको सबै सम्पत्ति रोक्का भएको, र सबै शेयरधनीहरूलाई पेरिस स्टक एक्सचेन्जको अन्तिम मूल्य अनुसारकोपैसाअनुसार को पैसा चुक्ता गरिने घोषणा गरे ।गरे।<ref>BBC On This Day, [http://news.bbc.co.uk/onthisday/hi/dates/stories/july/26/newsid_2701000/2701603.stm 1956: Egypt seizes Suez Canal]</ref> त्यहि दिन, इजिप्टले इजरायली जहाजहरूलाई बन्द गरियो ।<ref name="BBC: 1956: Egypt Seizes Suez Canal">{{cite news|url=http://news.bbc.co.uk/onthisday/hi/dates/stories/july/26/newsid_2701000/2701603.stm|title=1956: Egypt Seizes Suez Canal|date=26 July 1956|accessdate=4 March 2007|publisher=BBC}}</ref>
 
सन १९५६मा पहिले [[इजरायल|इजराइल]] तथा पछि [[बेलायत|ब्रिटेन]] र [[फ्रान्स]]द्वारा मिस्र माथि गरिएको आक्रमणलाई [[स्वेज संकट]] (Suez Crisis) भनिन्छ। यो आक्रमण [[स्वेज नहर]] माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति [[गमाल अब्देल नासेर]]लाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो। युद्ध शुरू भए पछी संयुक्त राज्य अमेरिका, [[सोभियत संघ]] र राष्ट्र संघले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देश पछि हट्नको लागि बाध्य भए।
"https://ne.wikipedia.org/wiki/स्वेज_नहर" बाट अनुप्रेषित