"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६०:
 
== फ्रान्स र रूसको युद्ध ==
नेपोलियनको विरूद्ध बनेको तेश्रो गुट (थर्ड कोलिएशन) निर्मित मा अब इंग्लैण्ड र रूस मात्र बचेका थिए , बाकी सदस्य देश नेपोलियनको हातबाट परास्त भैसकेका थिए । फलतः नेपोलियन रूस को तर्फ अघि बढे र ८ जनवरी १८०७ मा आइलो नामक स्थान मा दुवै सेना को भीषण युद्ध भयो । १४ जुन १८०७ को '''फ्रीडलैण्डफ्रीडल्याण्ड केको युद्ध''' मा नेपोलियननेपोलियनले ले रूस लाईरूसलाई परास्त गरे ।गरे। यस पराजय पछी रूसका सम्राट जार एलेक्जेन्डर ले नीमेन नदी मा एक शाही नाउ मा नेपोलियन संग भेट गरे । यस अवसरमा नेपोलियन लेनेपोलियनले आफ्नो आकर्षक प्रभावशाली व्यक्तित्व र मधुर शिष्टाचार द्वाराशिष्टाचारद्वारा जारलाई प्रसन्न गरे ।गरे। अन्तमा टिलसिट नगरमा फ्रान्स , रूस र प्रशास को प्रतिनिधिहरू बीच टिलसिटको सन्धि भयो ।
 
<br />
 
== सन्दर्भ ==