"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कवि विद्यापतिलाई मैथिल ब्राह्मण बनाउने कु–चेष्टा केहीले गर्दै आएका छन् । धेरैले उनको तस्बीरलाई काल्पनीक भनेका छन् । केहीले यो कोलकात्ताबाट उपलब्ध एक मात्रै तस्बीर भएको दाबी गर्छन् । विद्यापतिको शीरमाथि पाग पहिले थिएन । पछि मैथिल ब्राह्मणहरुले आफ्नो सजातिय बनाउने उद्देश्यले टाउकोमा पाग लगाई दिए । निधारमा मैथिल ब्राह्मणहरुले प्रयोग गर्ने परम्परागत टिका लगाई दिए । पाग र यस प्रकारको टिका मैथिल ब्राह्मणबाहेक अन्यले लगाउँदैनन् । कर्ण–कायस्थ, देवसहितले लगाउने पाग विद्यापतिलाई लगाइदिएको ब्राह्मण पाग भन्
http://madheshinepali.blogspot.com/2020/06/whose-paag.html
पङ्क्ति ४६:
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। पण्डित सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
 
कवि विद्यापतिलाई मैथिल ब्राह्मण बनाउने कु–चेष्टा केहीले गर्दै आएका छन् । धेरैले उनको तस्बीरलाई काल्पनीक भनेका छन् । केहीले यो कोलकात्ताबाट उपलब्ध एक मात्रै तस्बीर भएको दाबी गर्छन् । विद्यापतिको शीरमाथि [http://madheshinepali.blogspot.com/2020/06/whose-paag.html पाग] पहिले थिएन । पछि मैथिल ब्राह्मणहरुले आफ्नो सजातिय बनाउने उद्देश्यले टाउकोमा पाग लगाई दिए । निधारमा मैथिल ब्राह्मणहरुले प्रयोग गर्ने परम्परागत टिका लगाई दिए । पाग र यस प्रकारको टिका मैथिल ब्राह्मणबाहेक अन्यले लगाउँदैनन् । कर्ण–कायस्थ, देवसहितले लगाउने पाग विद्यापतिलाई लगाइदिएको ब्राह्मण पाग भन्दा फरक हुन्छ । अन्य जातिकाले यस्तो पाग र टिका मैथिली भाषी क्षेत्रमा लगाउँदैनन् ।  
 
==योगदान==
पङ्क्ति १७६:
 
==सन्दर्भ सामग्री==
{{reflist}}http://madheshinepali.blogspot.com/2020/06/whose-paag.html
{{reflist}}
 
==यी पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित