"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा विकिपिडिया:प्रमानिकता पृष्ठलाई विकिपिडिया:प्रमाणिकता मा सारियो
सा हिज्जे सुधार
पङ्क्ति २:
{{Nutshell|विकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ ।}}
 
नेपाली विकिपिडियामा '''प्रमानिकताप्रमाणिकता''' वा '''Verifiability''' भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकतालेप्रमाणिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] पनि विकिपिडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] हुनु पनि जरुरी छ ।
 
प्रमानिकताप्रमाणिकता, [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] र [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] विकिपिडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।
 
{{काम जारी}}