"शैलेश थापा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
Infobox ‌+
पङ्क्ति १:
{{Infobox officeholder
शैलेश थापा क्षेत्री [[नेपाल प्रहरी]]का २८ औं प्रहरी महानिरीक्षक हुन् ।<ref>{{cite news|title=नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त|url=https://www.onlinekhabar.com/2020/07/879719|accessdate=7 जुलाई 2020|publisher=अनलाइनखबर}}</ref> उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।
|honorific-prefix = <big> [[नेपाल प्रहरी महानिरीक्षक|प्र.म.नि.]] </big>
|name = शैलेश थापा क्षेत्री
|native_name =
|image =
|imagesize =
|caption =
|predecessor = [[ठाकुर प्रसाद ज्ञवाली]]
|successor =
|office = <!-- Commented out: [[File:Interpol logo.png|26 px]] --> २८ औं [[नेपाल प्रहरी महानिरीक्षक|प्रहरी महानिरीक्षक]]
|term_start = २०७७ असार २३
|term_end =
|vicepresident =
|president = [[विद्यादेवी भण्डारी]]
|primeminister = [[खड्गप्रसाद ओली]]
|birth_date = {{birth date and age|1968|12|08}}
|birth_place = [[सूर्यविनायक नगरपालिका]]–५, [[भक्तपुर जिल्ला|भक्तपुर]], नेपाल
|death_date =
|death_place =
|citizenship = नेपाली
|nationality = {{flag|नेपाल}}
|party =
|spouse =
|relations =
|children =
|residence =
|alma_mater = [[त्रिभुवन विश्वविद्यालय]]</br> [[नेपाल कर्मश क्याम्पस]]
|occupation = प्रहरी अधिकृत
|religion =
}}
'''शैलेश थापा क्षेत्री''' [[नेपाल प्रहरी]]का २८ औं प्रहरी महानिरीक्षक हुन् ।<ref>{{cite news|title=नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त|url=https://www.onlinekhabar.com/2020/07/879719|accessdate=7 जुलाई 2020|publisher=अनलाइनखबर}}</ref> उनलाई विसंवि. सं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।
 
==पारिवारिक जीवनी==
शैलेश थापाको जन्म वि. सं. २०२५ साल मंसिर २३ गते [[भक्तपुर जिल्ला|भक्तपुर]] [[सुर्यविनायकसूर्यविनायक नगरपालिका]]–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो। थापाले २०४९ बैशाख १९ गते [[नेपाल प्रहरी|प्रहरी]] निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। थापाका बुबा पनि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थिए। बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउने महानिरीक्षक थापाले भक्तपुरको [[शारदा माध्यामिक विद्यालय]] व्यासीबाट २०४० सालमा एसएलसी पास गरे। [[नेपाल कर्मश क्याम्पस]] मिनभवनबाट स्नातक तह पास गरेका थापाले [[त्रिभुवन विश्वविद्यालय]]बाट राजनितिशास्त्रमा स्नातकोत्तर गरेका छन्। थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र आर्मी स्टाफ कलेजबाट पनि ग्रेजुएसन गरेका छन्।<ref>{{cite news|title=नेपाल प्रहरीका निष्कलंक आईजीपी शैलेश थापा, को हुन थापा ?|url=https://www.newsofnepal.com/2020/07/07/333459/|accessdate=8 जुलाई 2020|publisher=नेपाल समाचारपत्र}}</ref>
 
 
 
{{नेपाल प्रहरीका प्रमुखहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
Line १३ ⟶ ४१:
==बाह्य सूत्रहरू==
* [https://www.onlinekhabar.com/2020/07/879731 शैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी - अनलाईन खबर]
 
{{नेपाल प्रहरीका प्रमुखहरू}}
 
[[श्रेणी:नेपाल प्रहरीका महानिरीक्षकहरू]]