"डाइनामो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतयाडाइनामा थोरैएक विद्युत उत्पादन गर्ने उपकरणलाईउपकरण डाइनामोहो भनिन्छ । डाइनामोले [[एसी विद्युत]] उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी [[चुम्बक]] र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा [[विद्युत जेनरेटर|जेनेरेटर]]ले [[माइकल फराडे]]को [[विद्युत चुम्बकीय उपपादन]]को नियममा [[विद्युत]] उत्पादन गर्दछ्न् ।
 
डाईनोमोलमा तार र चुम्बकीय क्षेत्रहरू घुमाउने कुण्डलहरूको प्रयोग गरिन्छ। डायनामोको स्थिर संरचनालाई स्टेटर भनिन्छ, जसले स्थिर चुम्बकीय क्षेत्र प्रदान गर्दछ, र घुमाउने वाइन्डिंग्सको सेटलाई आर्मेचर भनिन्छ। जब चुम्बकीय क्षेत्र भित्र तार घुम्छ, इलेक्ट्रोमोटिभ शक्ति सिर्जनाभइ तारमा विद्युत् प्रवाहको सृजना हुन्छ।
 
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/डाइनामो" बाट अनुप्रेषित