"विकिपिडिया:प्रबन्धक सूचनापाटी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
{{On hold}} थप सामुदायिक छलफल आवश्यक--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:५९, ७ जुलाई २०२० (नेपाली समय)
:नमस्कार प्रबन्धक ज्यू, प्रबन्धक भैसकेपछि उनीहरूले आफ्नो काम पूर्णरूपमा गर्न सक्नुपर्छ। निष्क्रियता खण्ड हेर्दा धेरै नै नराम्रो लाग्छ। दुईजना प्रबन्धकको ५ पनि प्रबन्धकीय कार्य काटेको छैन। नेपालमा COVID19 को प्रकोप मार्च मसान्तभित्र आइपुगेको हो नकि जनवरी देखि नै हो। प्रबन्धक भैसकेपछि एक महिना भित्र २० भन्दा धेरै कार्य गर्न सक्नुपर्छ। यहाँ हेर्दा त COVID19 लाई एउटा निहुँ बनाएर आफ्नो पदलाई कायम गर्न खोज्ने जस्तो देखिन्छ। जनवरी-जुलाई सम्ममा जम्मा २० पनि प्रबन्धकीय कार्य गर्न नसकेकाले गर्दा मेरो पूर्ण {{असमर्थन}} छ। यत्रो महिना निष्क्रिय रहने अनि अहिले पदबाट मुक्त हुन सकिन्छ भन्ने डरले भटाभट प्रबन्धकीय कार्य गरेको देख्दा मलाई अचम्म लाग्छ किनभने COVID19 को महामारी अहिले पनि समाप्त भएको छैन। COVID19 को समयमा हाल अफिस लगायत विद्यालय बन्द रहेको हुँदा कसरी हजुरहरूलाई सम्पादन गर्ने समय मिलेन। सबभन्दा महत्त्वपूर्ण कुरा एउटा प्रबन्धक (Nabin K. Sapkota) ज्यूले त झन आफ्नो खाता नखोली IP address मार्फत यस छलफलमा सहभागी हुनु भएको छ जुन समुदायमा अस्वीकार्य छ। कृपया अब ६ महिना सामान्य सम्पादक जसरी मिहिनेत गरेर यस पदको लागि आवेदन दिनुहोस् र समुदायको छलफल अनुसार यो पद पुनः प्रदान गर्न सकिन्छ। धन्यवाद।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:०३, ८ जुलाई २०२० (नेपाली समय)
::{{असमर्थन}} प्रबन्धक हटाउने विषयमा मेरो साथ रहेको छ। हामी यति धेरै मिहिनेत गर्छौं तर हामीलाई भने सधैं विरोध हुन्छ तर पहिलेको प्रबन्धक भन्दैमा यसरी नियमविपरीत रहेर प्रबन्धक अधिकार पुनः दिन पाइदैन। चाहे कोरोनाभाइरस महामारीका कारण नै किन नहोस् मेरो यस अधिकार पुनः गर्ने कुरामा अलिकति पनि समर्थन छैन। माननीय प्रबन्धक जीहरूले नियम विपरीत रहेर कार्य गरेको देख्दा त कहिले पछि पनि प्रबन्धक अधिकारमा समर्थन गर्न मन लाग्दैन। अर्काको लेखलाई सिधै सर्न मिल्दैन भन्ने कुरा समेत थाहा नहुने प्रबन्धकको हामीलाई कुनै जरुरत छैन। अहिले भर्खरै मात्र Krish सरकारले पर्वत साथीको लेखलाई वार्ता नगरी सार्नु भएछ। नयाँ नियम तथा कानुन थाहा नभएकालाई किन चाहियो प्रबन्धक अधिकार। यस भन्दा बरु नयाँ उर्जा भएका सक्रिय सम्पादकलाई नै अधिकार दिनु पर्छ भन्ने कुरासँग मेरो समर्थन हुनेछ छ। अहिलेलाई यति भन्दै म अब आफ्नो धारणा सम्पन्न गर्दछु। धन्यवाद।- [[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १९:३४, ८ जुलाई २०२० (नेपाली समय)