"शैलेश थापा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

सुधार
→‎पारिवारिक जीवनी: सन्दर्भ सामग्री जोड्दै
पङ्क्ति २:
 
==पारिवारिक जीवनी==
शैलेश थापाको जन्म वि.सं. २०२५ साल मंसिर २३ गते [[भक्तपुर जिल्ला|भक्तपुर]] [[सुर्यविनायक नगरपालिका]]–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते [[नेपाल प्रहरी|प्रहरी]] निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको [[शारदा माध्यामिक विद्यालय]] व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । [[नेपाल कर्मश क्याम्पस]] मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले [[त्रिभुवन विश्वविद्यालय]]बाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ ।<ref>{{cite news|title=नेपाल प्रहरीका निष्कलंक आईजीपी शैलेश थापा, को हुन थापा ?|url=https://www.newsofnepal.com/2020/07/07/333459/|accessdate=8 जुलाई 2020|publisher=नेपाल समाचारपत्र}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==