"शैलेश थापा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''शैलेश थापा क्षेत्री'''को जन्म वि.सं. २०२५ साल मंसिर २३ गते [[भक्तपुर जिल्ला|भक्तपुर]] [[सुर्यविनायक नगरपालिका]]–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते [[नेपाल प्रहरी|प्रहरी]] निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको [[शारदा माध्यामिक विद्यालय]] व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । [[नेपाल कर्मश क्याम्पस]] मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले [[त्रिभुवन विश्वविद्यालय]]बाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ शैलेश थापा क्षेत्री [[नेपाल प्रहरी]]का २८ औं प्रहरी महानिरीक्षक हुन् ।<ref>{{cite news|title=नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त|url=https://www.onlinekhabar.com/2020/07/879719|accessdate=7 जुलाई 2020|publisher=OnlineKhabar}}</ref> उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षक बाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।
 
==सन्दर्भ सामग्रीहरू==