"दशरथ" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
[[File:Dasaratha sets out toward Angada to invite Rsyasrnga to his abode,C.1597-1605.jpg|thumb|दशरथ ऋष्यश्रृंगलाई लिनको लागि जाँदै]]
'''दशरथ''' [[वाल्मीकि]] [[वाल्मीकीय रामायण|रामायण]]का अनुसार अयोध्याका रघुवंशी (सूर्यवंशी) राजा थिए। त्यो [[इक्ष्वाकु]] कुलका थिए तथा प्रभू [[श्रीराम अवतार|श्रीराम]] — जो कि [[विष्णु]]को अवतार थिए —का पिता थिए। दशरथका चरित्रमा आदर्श महाराजा, पुत्रहरुलाई प्रेम गर्ने पिता र आफ्नो वचनहरुका प्रति पूर्ण समर्पित व्यक्ति दर्शाइएको छ। तिनको तीन पत्नीहरु थियोंथिए – [[कौशल्या]], [[सुमित्रा]] तथा [[कैकेयी]] । [[अंग महाजनपद|अंगदेश]]का राजा रोमपाद वा चित्ररथको दत्तक पुत्री शान्ता महर्षि [[ऋष्यशृंग]]की पत्नी थियों। एक प्रसंगका अनुसार शान्ता दशरथकोदशरथ तथा कौशल्याकी जेष्ठ पुत्री थियोंथिइन तथा रोमपादलाईसन्तानविहिन गोदअंगदेश दिएकोंको थियों।राजा रोमपद र उनकी रानी वर्षिणीलाइ धर्मपुत्रीको रुपमा दिइएको थियो। <ref>{{cite web | url = http://www.valmikiramayan.net/bala/sarga9/bala_9_frame.htm | title = ऋष्यशृंग | accessdate = 2012-05-07}}</ref>
 
==रामको जन्म==
[[File:Dasharatha four sons.jpg|thumb|left|दशरथ र तिनको चार पुत्र]]
"https://ne.wikipedia.org/wiki/दशरथ" बाट अनुप्रेषित