"माया ठकुरी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''माया ठकुरी''' (सन् १९४६- ) [[नेपाली महिला साहित्यकार]] हुनुहुन्छ।
 
{{Infobox writer
| image =
| imagesize =
| caption =
| name = माया ठकुरी
| birth_date =
| birth_place =
| occupation = लेखक
| nationality = [[नेपाली]]
| education =
| genre = [[कथा]]
| notableworks = [[साँधु तरेपछि]],[[आमा! जानुहोस्]]
| awards =
| spouse =
| relatives =
| religion =
}}
 
==जीवनी र शिक्षा==
उनको जन्म सन् १९४६ जुलाई २मा [[भारत]]को [[लखनऊ]]मा भएको हो। उहाँको सबै तहको शिक्षा भारतमै भयो । उनले बी.ए. र शास्त्रीय संगीतमा जुनियर डिप्लोमा गरेकी छन् । आमा देवी ठकुरी तथा बुबा गम्भीरसिंह ठकुरीकी पुत्रीरत्नकामा जन्मिएकाी माया ठकुरी लामो समयसम्म शिक्षणमा रहेकाे पाइन्छ । ठकुरीले स्नातक तहको शिक्षा आर्जन गरेकी छन् । लगभग पच्चीस वर्ष शिक्षण पेसामा संलग्न उनी विभिन्न सामाजिक, साहित्यिक सङ्घसंस्थासँग पनि गाँसिएकी छन् । ठकुरीका कतिपय रचनाहरू नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश गरिएका छन् । उनका कतिपय कथाहरू हिन्दी, बङ्गाली, तमिल, जापानी, अङ्ग्रेजी आदि भाषामा अनूदित भएका छन् । उनका कतिपय लेखरचनाहरू देशविदेशका पत्रपत्रिकाहरूबाट समेत प्रकाशित भएका छन् । उनको प्रथम प्रकाशित रचनाचाहिँ ‘बौलाहा’ शीर्षकको कविता हो ।
"https://ne.wikipedia.org/wiki/माया_ठकुरी" बाट अनुप्रेषित