"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०१:
 
[[File:TitoCarter19783.jpg|thumb|right|upright=0.9|अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८]]
टिट कोटिटोको नेतृत्वमा, युगोस्लाभिया [[असंलग्न अभियान]]को संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले [[इजिप्ट]]को [[गमाल अब्देल नासेर]], भारतको [[जवाहरलाल नेहरु]], [[इन्डोनेसिया]] को [[सुकार्नो]], र [[घाना]]को क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले [[तेश्रो विश्व]]का देशहरू बीच को सम्बन्धबीचको लाईसम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रुपमा प्रस्तुत गर्ने उपायको रुपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।{{sfn|West|1995|p=281}} १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।<center><gallery>
चित्र:President of Yugoslavia Josip Broz Tito meeting with H.E.H. the Nizam of Hyderabad in 1956.jpg|Titoहैदरावादका meetingसातौं theनिजाम 7thमिर [[Nizamओस्मान ofअलि Hyderabad]]-[[Mirखानसँग Osmanभेट Aliगर्दै Khan]]टिटो, c.सन् 1956१९५६
चित्र:President Gamal Abdul Nasser and Yugoslavian President Josip Tito in Aleppo in 1959.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in [[Aleppo]] in 1959
चित्र:Tito in Naser na razstavi motorjev in motornih vozil na Gospodarskem razstavišču v Ljubljani 1960.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in Ljubljana in 1960
चित्र:Bundesarchiv B 145 Bild-F032669-0029, Bonn, Brandt mit Staatspräsident Tito.jpg|Tito and [[Willy Brandt]] in Bonn in 1970
चित्र:Nixontito19712.jpg|[[ह्वाइट हाउस]]मा,१९७१ मा [[रिचार्ड निक्सन]] सँग भेट्दै टिटो
चित्र:Arrival ceremony for state visit of Josip Tito, President of Yugoslavia - NARA - 178242.tif|[[वासिङ्टन, डी.सी.|वासिंगटन]] मा १९७३ मा [[जिम्मी कार्टर]]का साथ टिटो
</gallery></center>